नवजनचेतना राष्ट्रिय दैनिक २०८० भदौ २६ गते मंगलबार
मंगलबार, भदौ २६, २०८०

बरजु गुठी पाल्पामा नयाँ नेतृत्व
सोमबार, भदौ २५, २०८०
बरजु गुठी पाल्पाको आठौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । गुठीको तानसेनमा भएको अधिवेशनले २ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो ।

अन्त्य गर प्रतिशोधको राजनीति
सोमबार, भदौ २५, २०८०
नेपालमा दलहरुबिच प्रतिशोधको राजनीतिले देश र जनताले दुःख मात्र पाएका छन् । अहिलेको अवस्थामा सहमति र सहकार्यका साथ दलहरु अगाडि बढ्नुपर्ने आवश्यकता रहेका बेला दलहरूबीच एक आपसमा प्रतिशोधको राजनीति गर्दा आमनागरिकले दुःख मात्र पाएका छैन, देश अस्थिरताको भुमरीमा समेत परेको छ ।

आत्महत्या रोकथाममा जुटौं
आइतबार, भदौ २४, २०८०
आज सेप्टेम्बर १० अर्थात् विश्व आत्महत्या रोकथाम दिवस । ‘कार्यहरू मार्फत आशाहरू सिर्जना गर्दै’ भन्ने नाराका साथ आज यो दिवस मनाइदैछ । सामान्य अर्थमा आफैंले आफ्नो हत्या गर्नु नै आत्महत्या हो । प्रायः मानसिक तनाव तथा पीडा थेग्न नसकी बाँच्नुभन्दा मर्न सजिलो ठानेर मानिसले आत्महत्या गर्छन् तर यस किसिमको पीडा...

आज साक्षरता दिवस मनाइँदै
शुक्रबार, भदौ २२, २०८०
आज अन्तर्राष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष सेप्टेम्बर ८ का दिन अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउने गरिन्छ । युनेस्कोले सन् १९६५ नोभेम्बर १७ मा सेप्टेम्बर ८ लाई अन्तर्राष्ट्रिय साक्षरता दिवस घोषणा गरेको हो ।

साक्षरता दिवसको सार्थकता
शुक्रबार, भदौ २२, २०८०
आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । यस वर्षका लागि ‘संक्रमणमा रहेको विश्वको लागि साक्षरता प्रवद्र्धन गर्दै : दिगो र शान्तिपूर्ण समाजको आधार निर्माण गर्दै’ भन्ने नारा तय गरिएको छ । विश्वमा कोही पनि निरक्षर नरहुन् भन्ने उद्देश्यका साथ हरेक वर्षको सेप्टेम्बर ८ तारिखलाई अन्तर्राष्ट्रिय साक्षरता दिवसका रूपमा मनाइँदै आइएको छ ...

अंग्रेजलाई जितेको सम्झना र जात्रा महोत्सव
बिहीबार, भदौ २१, २०८०
नेपाली शब्दकोष अनुसार देवदेवीका स्थानमा निश्चित दिनमा पुजा आजा सहित मनाइने विशेष प्रकारको उत्सव यात्रालाई जात्रा भनिन्छ । पाल्पाको तानसेनमा हरेक वर्ष जनैपूर्णिमाको भोलिपल्टदेखि भाद्रकृष्ण नवमीका दिनसम्म जात्रा महोत्सव मनाइन्छ ।