Shittalpati
नैतिकताको खडेरी
नैतिकताको खडेरी अहिले हाम्रो समाजमा नैतिकताको खडेरी परेको आभास हुन थालेको छ । ‘नैतिक’ भन्ना साथ ठूलो महत्वपूर्ण र ओजनले ओतप्रोत शब्दबाट निस्कने अर्थपूर्ण भाव तौर तरिकालाई बुझाउँछ । समय–समयमा हुने विभिन्न खालका काम र कार्यवाहीहरुका विषयमा जानकारहरु व्याख्या गर्दछन् कि, नैतिक शिक्षाको अभावले गर्दा मुलुकका राजनैतिक दल, सामाजिक संघ–संस्था लगायतका धेरैजसोमा...
रवैया फेर दलहरु
रवैया फेर दलहरु मुलुकका नागरिक र यहाँको राजनैतिक अस्थिरताको अवस्था प्रति कसैलाई पनि कुनै चिन्ता लागेको देखिदैन । सबै नेताहरु सत्ता खिचातानी र शक्ति सञ्चय मै व्यस्त देखिन्छन् । सरकारका कार्ययोजना, भावी रणनीति र बजेटका विषयमा विभिन्न चर्चा परिचर्चा भएतापनि देश बनाउने बारे कुनै पनि राजनैतिक दलको चिन्ता नभएको महशुससँगै आर्थिक संकटले मुलुक...
‘द्वन्द्वसम्बन्धी यौन हिंसा’ सम्बोधन गर
‘द्वन्द्वसम्बन्धी यौन हिंसा’ सम्बोधन गर एक दशक लामो सशस्त्र द्वन्द्वको परिणाम स्वरूप देशमा गम्भीर मानव अधिकार हननका घटनाहरू घटेका छन् । तर शान्ति निर्माण प्रक्रिया सुरु भएको १७ वर्ष पुग्दा पनि सशस्त्र द्वन्द्वको समयमा महिला माथि भएका यौन अपराध जस्ता सवालहरू सम्बोधन हुन सकेका छैनन् ।
मेयर हर्क साम्पाङबाट सिकौं
मेयर हर्क साम्पाङबाट सिकौं धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको यतिबेला सर्वत्र चर्चा छ । प्रायः चर्चामा नै आइरहने उनी अहिले भने खानेपानी आयोजनाले पाएको सफलताका कारणले चर्चामा छन् । सामाजिक सञ्जालदेखि राष्ट्रिय, अन्तर्राष्ट्रिय मिडियामा समेत उनको चर्चा हुने गरेको छ । उनको चर्चा त्यसै भएको छैन ।
पितृदेवो भव
पितृदेवो भव पितृदेवो भव भन्ने हाम्रो संस्कृतिले पितालाई देवताको रुपमा लिने चलन छ । पिताको आज्ञा पालना गर्नेले कुनै तीर्थ गरिरहनु पर्दैन भनि शास्त्रहरुले स्पष्ट किटान गरेका छन् । कर्म दिने बुबालाई भगवानसरह मान्नुुपर्ने धर्मसशास्त्रहरुमा उल्लेख छ । बुुवाको सम्मानमा हरेक वर्ष केही न केही दिवस र पर्व पर्छन् ।
पूर्वमन्त्री रायमाझी र खाणसहित १६ जना कारागार चलान
पूर्वमन्त्री रायमाझी र खाणसहित १६ जना कारागार चलान नक्कली भुटानी शरणार्की प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाण सहित १६ जना केन्द्रीय कारागार चलान भएका छन् ।
लुम्बिनी प्रदेशको बजेट : ४० अर्ब ४७ करोड ९७ लाख, हेर्नुहोस् (पूर्णपाठ)
लुम्बिनी प्रदेशको बजेट : ४० अर्ब ४७ करोड ९७ लाख, हेर्नुहोस् (पूर्णपाठ) कृषि, र रोजगारीलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को लागि ४० अर्ब बढीको बजेट ल्याएको छ ।
Weather Update