Shittalpati
पूर्व माओवादी एकताका कुरा
पूर्व माओवादी एकताका कुरा पछिल्ला केही दिन यता पूर्वमाओवादीहरुको एकताको कुराले चर्चा पाएको छ । सशस्त्र विद्रोहबाट आएकाहरु एक हुनुपर्छ भन्ने आवाज पूर्वमाओवादी भित्रबाटै आएपछि यो विषयले अहिले चर्चा पाएको हो । संक्रमणकालीन न्यायको मुद्दामा उनीहरु अहिले एक ठाउँमा उभिएरका छन् ।
आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड देऊ
आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड देऊ पर्यटन व्यवसाय नेपालको एक आर्थिक बलियो आधार हो । तर त्यही आर्थिक स्रोतको आधार अहिले आएर निकै कमजोर बनेको छ । २०७२ सालको भूकम्प र तीनवर्ष अघि देखिको कोरोना महामारीका कारण पर्यटन व्यवसाय निकै नै कमजोर बन्न पुग्यो । जसको परिणाम अहिले देशमा आर्थिक संकट पैदा हुने अवस्था सिर्जना भएको...
नारी सवलाको पुनरावृत्त
नारी सवलाको पुनरावृत्त हरेक वर्ष मार्च ८ को दिन विश्वभर अन्तर्राष्ट्रिय नारी दिवस मनाइन्छ । बुधबार पनि विश्वभर नै यो दिवस मनाइयो । महिलाको हक, अधिकार, पहिचान र सम्मानका लागि भएको संघर्षको सम्मानस्वरुप यस दिन यो दिवस मनाउने गरिन्छ । घर परिवार, समाजको साथै राष्ट्रको प्रगतिमा नारीको सधैं महत्वपूर्ण भूमिका रहँदै आएको छ ...
नारी दिवस र यसको सार्थकता
नारी दिवस र यसको सार्थकता ‘मार्च ८’ लाई संसारभरि अन्तर्राष्ट्रिय नारी दिवसका रूपमा मनाउने गरिन्छ । आज पनि विश्वभर यो दिवस मनाइँदै छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाउन लागिएको छ । विशेषगरी यस सन्दर्भमा नारी स्वतन्त्रता तथा सशक्तीकरणको सवालमा धेरै चर्चा गर्ने गरिन्छ र बराबरी हिस्सेदारीको माग पनि हुने गर्छ ।
कुमारी बैंकले विद्युतीय सवारी किन्न कर्जा दिने
कुमारी बैंकले विद्युतीय सवारी किन्न कर्जा दिने कुमारी बैंक लिमिटेडले विद्युतीय सवारी साधन किन्न कर्जा दिने भएको छ । पछिल्लो समय विद्युतीय सवारी साधनको लोकप्रियता बढ्दै गएपछि ग्राहकहरुको माग पनि बढ्दै गएको छ । सोही मागलाई मध्यनजर गर्दै बैंकले आफ्ना देशव्यापी शाखाहरुबाट सहज रुपमा विद्युतीय सवारी साधन कर्जा उपलब्ध गराउने भएको हो ।
Weather Update