बंगलादेशबाट पाठ सिक्ने की ?
बिहीबार, भदौ ६, २०८१
विपत्बाट बच्न सतर्कता
बिहीबार, भदौ ६, २०८१
देभर निरन्तर परेको वर्षाले ठाउँ–ठाउँमा वितण्ड मच्चाएको छ । कतै पहिरोले जनधनको क्षति भएको छ भने कतै बाढीले क्षति पुर्याएको छ ।
सहकारीपीडितप्रति गम्भीर बन
बिहीबार, साउन ३१, २०८१
पटक–पटक सरकार परिवर्तन भए तर पनि सहकारीपीडितका माग जस्ताको त्यस्तै छन् । आम सर्वसाधारणको पसिनाको कमाइ सहकारीले फिर्ता नगरेपछि चलेको रुवावासी एक वर्ष भन्दा बढी भयो । सहकारीबाट बचत फिर्ताको माग गरेर आन्दोलनमा उत्रेका पीडितले पटक–पटक सरकारसँग सम्झौता गरे पनि अझैसम्म फिर्ता पाउन सकेका छैनन् ।
राजनैतिक संस्कार र युवा
बुधबार, साउन ३०, २०८१
नेपाली राजनीति र राजनेता प्रति आमनागरिकहरुको श्रध्दामा कमी आउँने क्रम बढी रहेको छ । फलस्वरुप अहिले मुलुकको अवस्थाका बिषयमा नयाँ पुस्तामा व्यापक नकारात्मक सोंचको बिकास भएको अनुभूति पनि भएको छ ।
भू–संरक्षण दिवसको सार्थकता
बिहीबार, साउन २४, २०८१
राष्ट्रिय भू–संरक्षण दिवस आज हो । बाढी, पहिरो, भू–क्षयजस्ता प्राकृतिक प्रकोप कम गर्दै पारिस्थितिक सन्तुलन तथा भू–क्षय कम गरी जमिनको उर्वराशक्ति कायम राख्न, पूर्वाधार संरक्षण गर्ने उद्देश्यले २०३१ साउन २४ गतेदेखि हरेक वर्ष आजकै दिन यो दिवस मनाउने गरिएको हो ।
सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको एक लाख ५० हजार
सोमबार, साउन २१, २०८१
सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । सुन सोमबार तोलाको ३ सय रुपैयाँले बढेर एक लाख ५० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
विडम्बना
आइतबार, साउन २०, २०८१
सपनाको पछाडी भाग्दै गर्दा,सफलताको आशा
निरन्तर संघर्ष र प्रयास छ रहुन्जेल सास ।
स्तनपान सप्ताहको सन्दर्भ
बिहीबार, साउन १७, २०८१
आमाले शिशुलाई जन्म दिएपछि आफ्नो स्तनबाट निस्कने प्राकृतिक दूध चुसाउने क्रिया नै स्तनपान हो । गर्भाधारणको प्रक्रियासँगै आमाको स्तनमा दूध बहन्न थालेको हुन्छ ।