तिहार सुरू, आज काग तिहार
बुधबार, कात्तिक १४, २०८१
मौसममा फेरि बदली, शनिबारसम्म वर्षाको सम्भावना
बुधबार, असोज ९, २०८१
केही दिन सुधार आएको मौसममा फेरि बदली भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबारदेखि आगामी शनिबारसम्म मौसममा बदली रहने भएको हो ।
मनाइयो ऋषिपञ्चमी पर्व, सकियो तिज
आइतबार, भदौ २३, २०८१
भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आइतबार नारीहरुले सप्त ऋषिको पूजा आराधना गरी मनाएका छन् । महिलाले बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझी, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दै ऋषि पञ्चमी मनाएका हुन् । ऋषि पञ्चमीसँगै चार दिन...
हरितालिका तिज : कैलाशनगरमा व्रतालुहरूको नाचगान (तस्बिरहरू)
शुक्रबार, भदौ २१, २०८१
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तिज) पर्व शुक्रबार महादेवको पूजा आराधना गरी मनाइरहेका छन् । तिज पर्व मनाउने महिला बिहीबार राति ‘दर’ खाएपछि आज निराहार व्रतमा छन् ।
दिवंगत आफन्तको सम्झनामा ‘गाईजात्रा’
बुधबार, भदौ ५, २०८१
दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै मगलबार गाईजात्रा पर्व मनाइएको छ । एक वर्षभित्र दिव·त भएका आफन्तको सम्झनामा निकालिने गाइँजात्रा पर्व पाल्पासहित देशैभरका नेवार समुदायले मनाएका छन् ।