रामपुर मेलाबाट एक करोड आठ लाख आम्दानी
आइतबार, वैशाख १०, २०८०
काठमाडौंमा भएको सवारी दुर्घटनामा तानसेनका रामजालीसहित तीन जनाको मृत्युु
शनिबार, वैशाख ९, २०८०
काठमाडौँ र ललितपुरमा शनिबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
कोरोनाबाट थप एकको मृत्यु
शनिबार, वैशाख ९, २०८०
कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप एक जना उपचारत संक्रमितको निधन भएको हो ।
प्रेस युनियन पाल्पाको अधिवेशन वैशाख ३१ मा हुने
शनिबार, वैशाख ९, २०८०
प्रजातन्त्रवादी पत्रकारहरुको साझा संगठन नेपाल प्रेस युनियन पाल्पा शाखाको अधिवेशन यही वैशाख ३१ गते हुने भएको छ । शनिबार बसेको युनियनको कार्यसमितिको बैंठकले वैशाख ३१ गते शाखाको नवौँ अधिवेशन तानसेनमा गर्ने निर्णय गरेको हो ।
कोभिड बढ्दै छ, सचेत बनौं
शनिबार, वैशाख ९, २०८०
कोरोना महामारीको संक्रमण पुनः बढ्दै गएको छ । चैतको पहिलो सातादेखि बढ्न थालेको कोरोना संक्रमणको ग्राफ अहिले दैनिक एक सय भन्दा माथि पुगेको छ । तर उच्च सर्तकता भने अपनाइएको छैन । हिजोआज बजारमा जहाँतहीँको भीडभाड देख्दा लाग्छ, मानिसहरूमा कोरोनाको डर हराइसकेछ । घरबाहिर निस्कँदा मास्क लगाउन धेरैले छाडिसकेका छन् ...
महिन्द्राको एक्सयूभी–३०० सार्वजनिक
शनिबार, वैशाख ९, २०८०
नेपाली बजारमा महिन्द्राको एक्सयूभी–३०० सार्वजनिक भएको छ । नेपाली ग्राकहरुको मागलाई मध्यनजर गर्दै महेन्द्रले एक्सयूभी–३०० सार्वजनिक गरेको हो ।
होस्दीवासीको वर्षौंदेखिको पानी खाने सपना पुरा हुँदै
शनिबार, वैशाख ९, २०८०
गाउँमा खानेपानीको सुविधा नहँुदा स्थानीयले दूषित पानी उपभोग गर्न बाध्य छन् । सफा, शुद्ध र स्वच्छ पिउने पानीको अभावले खोला किनारका मूल, कुवाको पानी सिधैँ पिउन विवश छन्, रामपुर–१० होस्दीका स्थानीय ।
तम्घासमा मापदण्ड विपरीतका संरचना हटाउन थालियो
शनिबार, वैशाख ९, २०८०
तम्घासमा सडक किनारका अतिक्रमित संरचना भत्काउने कार्य थालिएको छ । मापदण्ड विपरीत निर्माण गरिएका संरचनाहरु भत्काएर सडक र फुटपाथ व्यवस्थित बनाउन लागिएको हो ।
पाल्पामा बसको ठक्करबाट स्कुटी चालकको मृत्यु
शुक्रबार, वैशाख ८, २०८०
जिल्लाको तिनाउ गाउँपालिका –३ फुलगैरास्थित सिद्धार्थ राजमार्गमा बसको ठक्करबाट स्कुुटी चालकको मृत्युु भएको छ । गुल्मीबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ४८४७ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको लु ७७ प १९६ नम्बरको स्कुटीलाई शुक्रबार दिउँसो ठक्कर दिदां स्कुटी चालक बगनासकाली गाउँपालिका–४ का ४३ वर्षीय राजेन्द्र न्यौपाने घाइते भएका...
गुल्मीमा आगो निभाउने क्रममा जलेर एकको मृत्यु
शुक्रबार, वैशाख ८, २०८०
गुल्मीमा आगो निभाउने क्रममा जलेर एक बालकको मृत्यु भएको छ । घर नजिकैको जंगलमा लागेको आगो निभाउने क्रममा जलेर घाइते भएका जिल्लाको धुर्कोट गाउँपालिका ३ हाडहाडेका १३ वर्षीय दीपक मुखियाको शुक्रबार बिहान मिसन अस्पताल पाल्पामा उपचारका क्रममा निधन भएको हो ।
त्रिविको परीक्षा सर्याे
शुक्रबार, वैशाख ८, २०८०
त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरिरहेको स्नातक तह प्रथम वर्षको वार्षिक परीक्षा अन्तर्गत वैशाख १० गतेको परीक्षा सरेको छ । परीक्षा नियन्त्रण कार्यालयले आगामी वैशाख १० गते हुने भनिएको परीक्षा वैशाख १६ गतेका लागि सारेको हो ।
विक्री नहुँदा गोदाममै थन्किए काठका भाँडाकुँडा
शुक्रबार, वैशाख ८, २०८०
स्याङ्जाको चापाकोट–९ चोसीका लीलबहादुर कामी उमेरले तीन बीस पूरा भए । आफू जान्ने भएदेखि अहिलेसम्म निरन्तररुपमा काठका भाँडाकुँडा बनाएर उनले जीविकोपार्जन गर्दै आएका छन् । साँचो र लोताको प्रयोग गरी काठका विभिन्न भाँडाकुँडा बनाउन उनले आफ्नै बाबुबाजेहरुहरुबाट सिके । आम्दानीको मुख्य स्रोतका रुपमा काठको ठेका, ठेकी, मदानी, अम्खोरा, कचौरा, गिलास,...