फरक क्षमता भएका विद्यार्थीलाई प्रविधिको अभाव
सोमबार, पुस ४, २०७९
लोक दोहोरी प्रतिष्ठान गुल्मीको अध्यक्षमा भट्टराई
सोमबार, पुस ४, २०७९
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गुल्मीको अध्यक्षमा शिलु भट्टराई निर्विरोध निर्वाचित भएकी छन् । प्रतिष्ठानको सातौंं जिल्ला अधिवेशनले भट्टराईलाई अध्यक्षमा चयन गरेको हो ।
विद्यार्थीहरूलाई न्यानो कपडा
सोमबार, पुस ४, २०७९
जिल्लाको माथागढीमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । बेथल जुनियर रेडक्रस सर्कल (बेथल बोर्डिङ स्कुल) तानसेनले माथागढी गाउँपालिका–५, हात्तिलुङ, धामिघामा रहेको कौडे प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो ।
पाल्पा काँग्रेसले गर्याे निर्वाचनको समीक्षा
आइतबार, पुस ३, २०७९
नेपाली काँग्रेस पाल्पाले निर्वाचनको समीक्षा गरेको छ । काँग्रेसले मंसिर ४ गते भएको प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यको निर्वाचनका विषयमा आइतबार व्यापक समीक्षा गरेको हो ।
लुम्बिनी प्रदेशमा सरकार बनाउने कसरत, को बन्ला मुख्यमन्त्री ?
आइतबार, पुस ३, २०७९
प्रत्यक्षतर्फको अन्तिम नतिजा र समानुपातिकतर्फको सम्भावित सिट संख्या स्पष्ट भएसँगै लुम्बिनी प्रदेशमा नयाँ मुख्यमन्त्रीका लागि कसरत सुरु भएको छ । संघीय सरकार गठनको प्रक्रिया सुरु भएसँगै प्रदेशमा पनि भाबी मुख्मन्त्री को बन्ला भन्ने अड्कलबाजी सुरु भएको छ । प्रदेशमा नयाँ मुख्यमन्त्रीका लागि आकांक्षीहरूले सम्बन्धित दलका शीर्ष नेतालाई भेटेर मुख्यमन्त्री बन्ने...
रेसुङ्गा नगरपालिकाका निर्णय धमाधम कार्यान्वयन
आइतबार, पुस ३, २०७९
गुल्मीको रेसुङ्गा नगरपालिकाले पहिलो कार्यपालिकाको बैठकबाट मुख्य चार निर्णय गरेको थियो । सदरमुकाम सहितको नगरपालिका भएकोले सबै गुल्मेलीको गुल्मी अस्पतालमा मिर्गाैला सम्बन्धी निःशुल्क उपचार, आँखा सम्बन्धी नगरपालिकाका नागरिकको निःशुल्क उपचार, जन्मदर्ता, विवाहदर्ता र मृत्युदर्ता सम्बन्धीको सेवा घरमै पुगेर गर्ने र पशुपालन क्षेत्रलाई प्रभावकारी बनाउन ‘एआई’ कार्यक्रम सञ्चालन गर्ने लगायतका निर्णय...
अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस मनाइँदै
आइतबार, पुस ३, २०७९
‘वैदेशिक रोजगारबाट प्राप्त सीप, पुँजी र ज्ञान: उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान’ भन्ने मूल नारासहित नेपालमा विविध कार्यक्रमको आयोजना गरी आज अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस देशभर मनाइदैछ ।
इन्धनको मूल्य घट्यो
आइतबार, पुस ३, २०७९
नेपाल आयल निगमको इन्धनको मूल्य घटाएको छ । निगमले शुक्रबार रातीदेखि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हो । भारतबाट घटेको मूल्य आएसँगै निगमले पेट्रोल, डिजल मट्टीतेलको मूूल्य घटाएको छ । घटेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोल १ सय ७८ र डिजेल, मट्टीतेल १ सय ७५ पर्नेछ...
विधिको शासन कि शासकको विधि ?
आइतबार, पुस ३, २०७९
भन्ने गरिन्छ कुनै पनि देशको आर्थिक, सामाजिक, राजनैतिक क्षेत्रको विकासमा त्यस देशको शासन व्यवस्थाले प्रत्यक्ष प्रभाव पार्ने गर्दछ । शासन व्यवस्थालाई त्यस देशको संविधान र विद्यमान ऐन नियमको पालनाले निर्धारण गर्ने गर्दछ । तर गणतन्त्र पछि बनेका सरकारले विधिको शासनको प्रयोग गरि सुशाशन स्थापित गर्ने पक्षमा भने पटक–पटक चुकेको देखिन्छ ...
हल्का हिमपातको सम्भावना
शनिबार, पुस २, २०७९
देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं एक, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही प्रदेश एक, बागमती र गण्डकी प्रदेशकै पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षा तथा सोही प्रदेशको...
पाँच पटकभन्दा बढी सवारी नियम उल्लङ्घन गर्ने चालक कारबाहीमा
शनिबार, पुस २, २०७९
काठमाडौँ, रासस, ट्राफिक प्रहरीले मङ्सिर महिनामा ६० वटा सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नुपर्ने सर्त तथा नियम पाँच (५) पटक भन्दा बढी उल्लङ्घन गरेको पाइएकोले सोही ऐनको...
त्यो ‘कालो दिन’: पुस एक
शनिबार, पुस २, २०७९
नेपाली राजनीतिमा कयौं घटनाहरु कालो दिनका रुपमा देखा परेका छन् । पुस १ गतेलाई पनि नेपाल र नेपाली जनताले कालो दिनका रुपमा लिने गरेका छन् । नेपाली इतिहासमा विसं २०१७ साल पुस १ गतेका प्रजातन्त्र खोसिएको दिन हो । राजा महेन्द्रले तत्कालीन नेपाली काँग्रेसको दुईतिहाइ बहुमत प्राप्त जननिर्वाचित प्रधानमन्त्री वीपी...
लुम्बिनी प्रदेशमा २२ दलको जमानत जफत
शनिबार, पुस २, २०७९
लुम्बिनी प्रदेशमा २२ दलको जमानत जफत भएको छ । प्रतिनिधिसभामा समानुपातिकतर्फ थ्रेसहोल्ड (कुल सदरमतको ३ प्रतिशत) नकटाउने २२ दलको जमानत जफत भएको हो ।