Shittalpati
पाल्पाको पर्यटन क्षेत्रमा साहसिक खेलका गतिविधि बढ्दो
पाल्पाको पर्यटन क्षेत्रमा साहसिक खेलका गतिविधि बढ्दो काठमाडौंका विकाश मर्हजन पाल्पाकोे तानसेनमा ओर्लिएपछि आकाशमा चङ्गा उडे जस्तै प्याराग्लाइडिङ देख्दा त्यसमा बसी सयर गर्न आकर्षित भए ।
रूपन्देहीका उपमेयर र उपाध्यक्षहरू पाल्पामा, न्याय सम्पादनका लागि तालिम लिदैं
रूपन्देहीका उपमेयर र उपाध्यक्षहरू पाल्पामा, न्याय सम्पादनका लागि तालिम लिदैं रुपन्देहीका स्थानीय तहका उपमेयर र उपाध्यक्षहरु पाल्पामा भेला भएका छन् । न्याय सम्पादन प्रक्रिया तथा स्थानीय तहको भूमिकाका विषयमा तालिम लिन उनीहरु पाल्पाको तानसेनमा आएका हुन् । तानसेनमा शुक्रबारदेखि स्थानीय तहका उपमेयर र उपाध्यक्षहरुमा न्याय क्षेत्रको नेतृत्व विकास तथा सशक्तीकरणका लागि तालिम सञ्चालन भएको छ । उक्त तालिम आइतबारसम्म सञ्चालन...
नेपाल–भारतबीच गणस्तरीय संयुक्त सूर्य किरण अभ्यास सुरु
नेपाल–भारतबीच गणस्तरीय संयुक्त सूर्य किरण अभ्यास सुरु नेपाली र भारतीय सेनाबीच गणस्तरीय संयुक्त अभ्यास सूर्यकिरण–१६औँ शृङ्खला आजदेखि रुपन्देहीको सालझण्डीमा सुरु भएको छ । विपद् व्यवस्थापनको समयमा उद्धार र स्वास्थ्य उपचारलगायत प्रतिविद्रोह तथा प्रतिआतङ्कवाद जस्ता विषय समावेश गरी सञ्चालन हुने १४ दिने उक्त संयुक्त अभ्यासको मध्य पश्चिम पृतनापति उपरथी यामप्रसाद ढकालले शुभारम्भ गरेका हुन् ।
गिद्धको सङ्ख्या घटेकामा चिन्ता
गिद्धको सङ्ख्या घटेकामा चिन्ता पारिस्थितिकीय प्रणालीमा अह्म भूमिका खेल्ने लोपोन्मुख पक्षी गिद्धको संरक्षणमा सरोकारवालासँगै पशुपालकले पनि ध्यान दिन सुझाव दिइएको छ । पाल्पाको रामपुरमा बिहीबार सम्पन्न ‘भेटेरीनरी औषधिको प्रयोगमा निगरानी तथा गिद्ध संरक्षण सम्बन्धी क्षमता विकास तालिम’मा ‘प्रकृतिका कूचीकार’ उपनामले परिचित गिद्धको सङ्ख्या घटेकामा चिन्ता व्यक्त समेत गरियो ।
चिसो बढ्यो, सर्तकता अपनाउन आग्रह
चिसो बढ्यो, सर्तकता अपनाउन आग्रह देशभर चिसो बढेको छ । चिसो बढेसँगैँ जल तथा मौसम विज्ञान विभागले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सर्तकता अपनाउन सबैमा आग्रह गरेको छ ।
पर्यटनको केन्द्र बन्दै ‘चुलीडाँडा वन’
पर्यटनको केन्द्र बन्दै ‘चुलीडाँडा वन’ जिल्लाको पूर्वखोला गाउँपालिका–२ जल्पाको ‘ढोलीमारा चुलीडाँडा’ कवुलियती वनमा पछिल्लो समय घुम्न आउनेको भीड लाग्न थालेको छ । चुलीडाँडाले युवायुवतीदेखि पाकाहरूलाई समेत तान्न थालेको हो । यहाँबाट लोभलाग्दो हिमशृंखला र अन्य ठाउँको दृष्य देखिनुका साथै विभिन्न जडिबुटी, जनावार, पक्षीको अवलोकन गर्न पाइन्छ ।
पाल्पा पूर्वखोलाको आफ्नै लोगो
पाल्पा पूर्वखोलाको आफ्नै लोगो जिल्लाको पूर्वखोला गाउँ सरकारले आफ्नै लोगो बनाएको छ । उसले लोगो बनाएर अहिले प्रयोगमा ल्याएको छ । गाउँ कार्यपालिकाको निर्णय अनुसार लोगो बनाउन प्रस्ताव आह्वान गरिएको थियो । प्रस्ताव आÞवानसँगै लोगो बनाउन चार जनाले प्रस्ताव पेस गरेका थिए ।
गुल्मीमा तामा, फलाम र सिसा उत्खननका लागि परीक्षण
गुल्मीमा तामा, फलाम र सिसा उत्खननका लागि परीक्षण गुल्मीमा तामा, फलाम र सिसाको उत्खननका लागि खानीको अनुसन्धान सुरु गरिएको छ । जिल्लाको सत्यवती गाउँपालिका–८ भार्से जंगलमा तामा, फलाम र सिसा खानी उत्खननका लागि भूगर्भविद्ले अनुसन्धान थालेका हुन् ।
फरक क्षमताका विद्यार्थीलाई न्यानो कपडा
फरक क्षमताका विद्यार्थीलाई न्यानो कपडा फरक क्षमताका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले आफ्नो साधारण सभा तथा सातौं अधिवेशनको अवसरमा फरक क्षमताका विद्यार्थीहरु अध्ययन गर्दै आएको रेसुङ्गा नगरपालिका–९ उपल्लो तम्घास माध्यमिक विद्यालयमा फरक क्षमताका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो ।
निजी क्षेत्रलाई उपेक्षा नगरौं
निजी क्षेत्रलाई उपेक्षा नगरौं मुलुकमा अर्थतन्त्र सुधारका लागि थुप्रै प्रयास भइरहेका छन् । तर प्रयासहरुले सार्थक रुप प्राप्त गर्न भने सकेका छैनन् । अर्थतन्त्रको उपचार खोज्दै गर्दा अर्थतन्त्रको मुख्य अंगलाई नै उपेक्षा गरिएको छ । उद्योगी–व्यवसायीहरु संलग्न रहेको निजी क्षेत्रलाई अहिले उपेक्षा गरिएको छ ।
मानसिक हिंसाको उजुरी दर्ता सबैभन्दा बढी
मानसिक हिंसाको उजुरी दर्ता सबैभन्दा बढी राष्ट्रिय महिला आयोगले चालु आर्थिक वर्षको चार महिनामा मानसिक हिंसासम्बन्धी सबैभन्दा धेरै उजुरी परेको जानकारी दिएको छ । आयोगद्वारा आज यहाँ आयोजित कार्यक्रममा कुल उजुरीमध्ये ४२ प्रतिशत मानसिक हिंसासम्बन्धी उजुरी रहेको जानकारी दिइएको हो ।
चिसो बढेसँगै सतर्कता अपनाउन मन्त्रालयको आग्रह
चिसो बढेसँगै सतर्कता अपनाउन मन्त्रालयको आग्रह स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकासँग मुलुकभर चिसो बढेसँगै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा.सञ्जयकुमार ठाकुरले जाडो महिनामा केही रोगको प्रकोप बढ्ने भएकोले सर्तकता अपनाउन आग्रह गरे ।
Weather Update