एचआइभी संक्रमणमा कमी
शुक्रबार, मंसिर १६, २०७९
एचआइभी संक्रमण कम गर्न सचेतना आवश्यक
शुक्रबार, मंसिर १६, २०७९
एचआइभी संक्रमण कम गर्न सचेता आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले आग्रह गरेका छन् । तानसेनमा बिहीबार ३५ औं विश्व एड्स दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्ने वक्ताहरुले एचआइभी संक्रमणको अवस्था बढ्दै गएकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि सचेतना आवश्यक रहेको बताएका हुन् ।
तम्घासमा घरेलु मदिरा नष्ट
शुक्रबार, मंसिर १६, २०७९
नेपाली लोकल मदिरालाई व्राण्डेड गरेर ग्रामिण स्वरोजगारीको लागि वहस भई रहेका बेला गुल्मी प्रहरीले सवारी साधानमा राखेर सदरमुकाम तम्घास ल्याउँदै गरेको अवैध घरेलु मदिरा बरामत गरेको छ ।
जनताको सेवा नै मेरो स्वार्थ हो : मन्त्री राना
बिहीबार, मंसिर १५, २०७९
लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले आफ्नो कुनै पनि लोभ र स्वार्थ नभएको बताएका छन् । मंसिर ४ गते भएको प्रदेश सभाको निर्वाचनबाट पाल्पा क्षेत्र नं. २ (१) बाट प्रदेश सभा सदस्यमा विजयी भएका रानाले आफ्नो लोभ र स्वार्थ नभएको केवल जनताको सेवा नै आफ्नो स्वार्थ भएको...
वैदेशिक रोजगारीमा रहेकालाई खुल्यो आईपीओ
बिहीबार, मंसिर १५, २०७९
श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि पहिलो पटक प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुला गरिएको छ । कालिन्चोक दर्शनले एक लाख ८ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो ।
समानुपातिकतर्फ एमाले पहिलो
बिहीबार, मंसिर १५, २०७९
पाल्पामा प्रतिनिधिसभा समानुपातिकतर्फ एमाले पहिलो भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेले सबैभन्दा बढी ५२ हजार ३ सय ३९ मत प्राप्त गरेको हो । दोस्रोमा रहेको नेपाली काँग्रेसले ३८ हजार ९ सय ९ मत प्राप्त गरेको छ ।
गर्भपतन सेवाको पैरवीका लागि पत्रकारसँग अन्तक्र्रिया
बिहीबार, मंसिर १५, २०७९
गर्भपतन सेवाको पैरवीका लागि तानसेनमा पत्रकारसँग अन्तक्र्रिया गरिएको छ । एस. एस. इ .सि.पि जि. अर्घाखाचीको आयोजना र आईपास नेपालको सहयोगमा पाल्पाली अन्तक्र्रिया कार्यक्रम भएको हो ।
समयमै काम नगर्ने बाह्र ठेकेदार कम्पनी कालोसूचीमा
बिहीबार, मंसिर १५, २०७९
समयमै काम सम्पन्न नगर्ने बाह्र ठेकेदार कम्पनी कालो सूचीमा परेका छन् । प्रतिवद्धता बमोजिम काम नगर्ने ठेकेदार र ठेकेदार कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेर कारवाही गरेको हो ।
कालोसूचीमा परेका कम्पनीमा भारत–सप्तकोसी जेभी काठमाडौँ, हाइवे कन्स्ट्रक्सन प्रालि, भिधि बिल्डर्स प्रालि, साइबाबा एन्ड तारा कन्स्ट्रक्सन, अनुकूल निर्माण सेवा, हाइग्रिवा/सिद्धि...
पाल्पाको बगनासकाली र रिब्दीकोटमा दुई बेवारिसे शव फेला
बुधबार, मंसिर १४, २०७९
जिल्लाका विभिन्न क्षेत्रमा दुई बेवारिसे शव फेला परेका छन् । यहाँको बगनासकाली गाउँपालिका र रिब्दीकोट गाउँपालिकाका छुट्टा–छुट्टै स्थानमा बेवारिसे शव फेला परेका हुन् ।
समानुपातिकतर्फ एक करोड मतगणना
बुधबार, मंसिर १४, २०७९
प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड ४२ हजार नौ सय ३२ मतगणना भएको छ । निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेका थिए । प्रारम्भिक विवरणमा ६१ प्रतिशत (एक करोड नौ लाख ७३ हजार २७) मत खसेकामा अब करिब नौ लाख मतगणना...
स्याङ्जा र बाजुरामा मतगणना गर्न निर्देशन
बुधबार, मंसिर १४, २०७९
निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत स्याङ्जा क्षेत्र नं २ र बाजुराको मतगणना गर्न निर्देशन दिएको छ ।