Shittalpati
पत्रकार नेपाल ‘कम्मिट टु वर्क’ अवार्डबाट सम्मानित
पत्रकार नेपाल ‘कम्मिट टु वर्क’ अवार्डबाट सम्मानित पाल्पाका क्रियाशिल पत्रकार प्रकाश नेपाल ‘कम्मिट टु वक्र्क’ अवार्डबाट सम्मानित भएका छन् । नेपाललाई बागमती टेलिभिजन नेटवर्क प्रालिले उक्त अवार्डबाट सम्मान गरेको हो । पाल्पा संवाददाताको रुपमा रहेर टेलिभिजनलाई पुर्‍याएको योगदानको कदर गर्दै टेलिभिजनले नेपाललाई वेस्ट कमिनमेन्टका रुपमा सम्मान गरेको छ ।
महिला हिंसा अन्त्य गरौं
महिला हिंसा अन्त्य गरौं महिला माथि शारीरिक, मानसिक र संवेगात्मक रूपमा क्षति पुर्‍याउने कुनै पनि कार्य गर्नु हिंसा हो । सामान्य अर्थमा हिंसा भनेको कुट्नु, पिट्नु वा ज्यान मार्नु मात्रै होइन, बोली–व्यवहारबाट पनि कसैको भावनामाथि चोट पुर्‍याउने कार्य हिंसा हो ।
गुल्मी –१ मा चन्द्र भण्डारी र प्रदीप ज्ञवालीको रोचक प्रतिस्पर्धा, संघर्ष गर्दै ज्ञवाली
गुल्मी –१ मा चन्द्र भण्डारी र प्रदीप ज्ञवालीको रोचक प्रतिस्पर्धा, संघर्ष गर्दै ज्ञवाली गुल्मी क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेपाली काँग्रेसका नेता डा.चन्द्र भण्डारी र नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीबीच कसले चुनाव जित्लान् भनेर सर्वत्र चासोको विषय बनेको छ । दुवै प्रभावशाली नेता भएकाले पनि यि दुईबीचको चुनावी भिडन्त सर्वत्र चासोको विषय बनेको हो ।
रवि लामिछाने भारी मतान्तरसहित विजयी
रवि लामिछाने भारी मतान्तरसहित विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने चितवन–२ बाट भारी मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । लामिछानेले ४९ हजार २ सय ६१ मत ल्याएर विजयी भएका हुन् ।
गुल्मी–२ :प्रदेशसभामा एमालेका भुसाल र पन्थी विजयी
गुल्मी–२ :प्रदेशसभामा एमालेका भुसाल र पन्थी विजयी गुल्मीको क्षेत्र नम्बर २ को दुुई वटै प्रदेश सभामा एमालेका उम्मेदवार विजयी भएका छन् । २ (१) को प्रदेश सभामा डिल्लीराज भुसाल र २ (२) को प्रदेश सभामा दिनेश पन्थी विजयी भएका हुन् । प्रदेश सभा (१) मा एमालेका उम्मेदवार भुसाल एक हजार ४९ को अग्रतासहित १४ हजार दुई सय...
सहुलियतपूर्ण कर्जा लिने बढे
सहुलियतपूर्ण कर्जा लिने बढे सरकारले विपन्न, सीमान्तकृत तथा नयाँ सोच भएकालाई सघाउने गरी सुरु गरेको सहुलियतपूर्ण कर्जा कार्यक्रममा ऋण लिने बढेका छन् । ब्याजमा अनुदान दिने व्यवस्थाका कारण पनि यस कार्यक्रमबाट ऋण लिनेको संख्या बढ्दै गएको हो ।
चरम महँगीको मार
चरम महँगीको मार देश निर्वाचनको माहोलमा छ । सबैको ध्यान जित हारतर्फ नै छ । तर यही मेसोमा बिहान–बेलुकै भान्सामा प्रयोग हुने खाद्यवस्तुदेखि पेट्रोलियम पदार्थसम्ममा भइरहेको मूल्यवृद्धिले भने सर्वसाधारण आहत बनिरहेका छन् । हरेक वस्तुको बजार भाउ जथाभावी बढिरहेको छ ।
गुल्मी –१ मा चन्द्र भण्डारी र प्रदीप ज्ञवालीबीच कडा टक्कर, ९ सय बढी मतले भण्डारी अगाडि
गुल्मी –१ मा चन्द्र भण्डारी र प्रदीप ज्ञवालीबीच कडा टक्कर, ९ सय बढी मतले भण्डारी अगाडि गुल्मी क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेपाली काँग्रेसका नेता चन्द्र भण्डारी र नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीबीच कसले चुनाव जित्लान् भनेर सर्वत्र चासोको विषय बनेको छ ।
गुल्मी –१ मा चन्द्र भण्डारी र प्रदीप ज्ञवालीबीच कडा टक्कर, ९ सय बढी मतले भण्डारी अगाडि
गुल्मी –१ मा चन्द्र भण्डारी र प्रदीप ज्ञवालीबीच कडा टक्कर, ९ सय बढी मतले भण्डारी अगाडि गुल्मी क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेपाली काँग्रेसका नेता चन्द्र भण्डारी र नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीबीच कसले चुनाव जित्लान् भनेर सर्वत्र चासोको विषय बनेको छ ।
पाल्पा १ (१) मा एमालेका श्रेष्ठ विजयी
पाल्पा १ (१) मा एमालेका श्रेष्ठ विजयी नेकपा एमालेका राजुप्रसाद श्रेष्ठ पाल्पा निर्वाचन क्षेत्र नं.१ (१) को प्रदेशसभा सदस्यमा विजयी भएका छन् । उनी नेपाली काँग्रेसका श्यामकान्त खनाललाई ५ हजार ३ सय ९० मतान्तरले पराजित गर्दै विजयी भएका हु्न् ।
रानाको दोस्रो प्रदेश सांसद यात्रा
रानाको दोस्रो प्रदेश सांसद यात्रा नेपाली काँग्रेसका नेता तथा लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वीरबहादुर राना पाल्पा निर्वाचन क्षेत्र नं.२ (१) को प्रदेशसभा सदस्यमा विजयी भएका छन् ।
मजदुर कोठामा मृत भेटिए
मजदुर कोठामा मृत भेटिए काठमाडौँमा काम गर्दै आएका एक मजदुर आफ्नै कोठामा मृत फेला परेका छन् । काठमाडौँ महानगरपालिका–२६ केशरमहलस्थित केशर पुस्तकालय भवनमा ज्यामी काम गर्ने मकवानपुरका ४५ वर्षे गोविन्द परियार आफू सुत्ने कोठामा मृत अवस्थामा फेला परेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
Weather Update