मधुमेह रोगबारे सचेत बनौं
सोमबार, कात्तिक २८, २०७९
ग्लोबल र बैंक अफ काठमाण्डू गाभिदैं
सोमबार, कात्तिक २८, २०७९
ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू एक आपसमा गाभिने भएका छन् । बैंकको गत बिहीबार बसेको सञ्चालक समितिको बैठकले बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंकबीच समान हैसियत एक आपसमा गाभिने निर्णय भएको छ । उनीहरु समान हैसियत अर्थात् १ः१ स्वाप रेसियोमा गाभिने छन् ।
‘बगनासे साँचो’ लोप हुने अवस्थामा
सोमबार, कात्तिक २८, २०७९
गनासकाली गाउँपालिका ९ चापपानीका टेकबहादुर विश्वकर्माले स्थानीय सामग्रीको प्रयोग गरेर साँचो (ताल्चा) बनाउन लागेको ५० वर्ष भयो । बगनासडाडाँका ८/१० घर परिवारले लामो समयदेखि साँचो बनाउँदै आएका थिए । विश्वकर्माका हजुरबुबादेखिको यो पेसा ७४ वर्षीय टेकबहादुरले एक्लै धानिरहेका छन् ।
वर्षाको सम्भावना
सोमबार, कात्तिक २८, २०७९
आगमी दुई/तीन दिन हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको असरले केही दिन वर्षा र हिमपातको सम्भावना रहेको हो ।
नयाँ मतदातामा उत्साह, पुरानामा निराशा
सोमबार, कात्तिक २८, २०७९
बगनासकाली गाउँपालिका बराङ्दीकी १८ वर्षीया सपना बस्याल मंसिर ४ को निर्वाचनमा पहिलो पटक भोट हाल्दै छिन् । उनमा अन्य मतदातामा भन्दा धेरै उत्साह छ । यस अघिका निर्वाचनमा उनी मतदाता हुन उमेरले योग्य थिइनन् । अरूले मतदान गरेको हेर्न भने नजिकको मतदान केन्द्रमा पुगेकै हुन्थिन् ।
झुम्सादेखि दोभानसम्मको क्षेत्रमा नमुना एकिकृत बस्तीको विकास गर्छौं : गठबन्धन उम्मेदवार
आइतबार, कात्तिक २७, २०७९
सत्ता गठबन्धन पाल्पा क्षेत्र नं. २ का उम्मेदवारहरुले पाल्पाको तिनाउ गाउँपालिकाको झुम्सादेखि दोभानसम्मको क्षेत्रमा नमुुना एकिकृत बस्तीको विकास गर्ने बताएका छन् । उनीहरुले आइतबार तिनाउको सत्यवती, दोभानमा घरदैलो तथा चुनावी सभालाई सम्बोधन गर्दै यहाँको क्षेत्रलाई एकिकृत नमुुना बस्तीका रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका छन् ।
इमान्दारितापूर्वक जनताको सेवामा : मन्त्री राना
आइतबार, कात्तिक २७, २०७९
पाल्पा क्षेत्र (२) १ का सत्ता गठबन्धनका साझा उम्मेदवार वीरबहादुर रानाले इमान्दारितापूर्वक जनताको सेवामा लागेको बताएका छन् । आइतबार यम्घाको दर्पुुक, मदनपोखराको दमकडा लगायतका क्षेत्रमा भएको घरदैलो तथा चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार रानाले हिजोका दिनमा पनि जनताकै दुःख,सुखमासँगै रहेको र भोलिका दिनमा पनि जनताकै सेवामा रहन चाहेको बताएका हुन्...
निर्वाचनमा ७ सय ५३ स्थानीय तहका संरचना उपयोग गरिने
आइतबार, कात्तिक २७, २०७९
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सात सय ५३ वटै स्थानीय तहलाई परिपत्र गरी आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि भवन, परिसर र भौतिक संरचना उपलब्ध गराउन अनुरोध गरेको छ ।
करेन्ट लागेर भैँसी मरे
आइतबार, कात्तिक २७, २०७९
जिल्लाको व्यास नगरपालिका–९ सुनखोल्सी निवासी मनबहादुर थापाका दुई वटा भैँसी करेन्ट लागेर मरेका छन् । विद्युत सुचारु भएको नाङ्गो तार चुँडेर चौरमा लत्रिएको अवस्थामा चर्दै गरेका भैँसीलाई एक्कासि करेन्ट लागेर मृत्यु भएको हो ।
एक गाग्री पानी लिन दुुई घण्टा पैदल
आइतबार, कात्तिक २७, २०७९
गुल्मी मदाने गाउँपालिका–६ पुर्कोट दहकी पवित्रा विक हरेक विहान कम्तीमा २ घण्टा एक गाग्री पानी भर्नका लागि खर्चिन्छिन । उनी विगत १२ वर्षदेखि हरेक विहान एक गाग्री पानी भर्नका लागि एक घण्टा पैदल दूरी गरी फुर्कोटदेखि थाम्का पुग्छिन् ।
ओडारमा बस्दै आएको जुनाको परिवारलाई घर
आइतबार, कात्तिक २७, २०७९
घर–सम्पति नभएर ओडारमा बस्दै आएका बागलुङको बडिगाड गाउँपालिका– ६ का एक दमाई परिवारलाई घर बनाई दिइएको छ । वर्षौदेखि खाल नजिकैको ओडारमा कष्टकर जीवन बिताउदै आएका जुना दमाईको परिवारलाई समाजसेवी लिलबहादुर थापाले घर बनाइदिएका हुन् ।