Shittalpati
निलसागर आश्रममा दसैंको बिलौना
निलसागर आश्रममा दसैंको बिलौना आफ्ना चौहत्तर वर्षीय श्रीमानलाई हात समातेर आश्रमको आगन डुलाउनु फुलसा रास्कोटीको दिनचर्या बनेको छ । उनलाई नजिकिँदै गरेको दसैंको रौनक छैन । आफ्नो जीवनकालका ५० बढी दसैंहरू सम्झदा यस वर्षको दसैं उनलाई नरमाइलो लागेको छ ।
निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउन पाल्पाका दलहहरु प्रतिबद्ध
निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउन पाल्पाका दलहहरु प्रतिबद्ध आसन्न मंसिर ४ गते हुन लागेको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउन पाल्पाका राजनीतिक दलहरुले साझा प्रतिबद्धता जनाएका छन् । पाल्पा विकास केन्द्रले शुक्रबार तानसेनमा गरेको अन्तक्र्रिया तथा रेडियो बहस कार्यक्रममा बोल्दै पाल्पाका ८ राजनीतिक दलहरुले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मर्यादित, विश्वनीय र भयरहित बनाउन...
निःशुल्क यातायात सेवा
निःशुल्क यातायात सेवा दसैंको समयमा यात्र गर्ने यात्रुुहरुका लागि निःशुुल्क यातायात सेवा दिइने भएको छ । बुद्ध जन्मस्थल लुम्बिनी र आसपासका बौद्धस्थल भ्रमण गर्न चाहने यात्रु तथा पर्यटकलाई निःशुल्क यातायातको व्यवस्था मिलाइएको हो ।
बुटवलका सडकमा खुला दूध बेच्न रोक
बुटवलका सडकमा खुला दूध बेच्न रोक बुटवल उपमहानगरपालिकाले खुलारूपमा सडक किनारमा दूध बिक्री वितरणमा रोक लगाएको छ । उपप्रमुख तथा अनुगमन समिति संयोजक सावित्रादेवी अर्यालको अध्यक्षतामा बसेको दुग्ध व्यवसायीसहितको बैठकले दूधको कारोबार गर्ने व्यवसायी र किसानलाई अनिवार्यरूपमा दर्ता गर्न र खुलारूपमा सडक किनारमा दूधको बिक्री वितरण रोक्न आग्रह गर्ने निर्णय गरेको हो ।
आचारसंहिता पालना र कार्यान्वयनमा सहयोग गरौं : प्रजिअ पन्त
आचारसंहिता पालना र कार्यान्वयनमा सहयोग गरौं : प्रजिअ पन्त पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले आचारसंहिता पालना र कार्यान्वयनमा सहयोग गर्न सबैलाई आग्रह गरेका छन् । बिहीबार पाल्पा विकास केन्द्रले तानसेनमा आयेजना गरेको स्वतन्त्र, निष्पक्ष र भयरहित प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा संघ संस्थाहरुका प्रतिनिधिका लागि राजनीतिक समावेशिता सुशासन, प्रजातन्त्र र संघीयता सबन्धी कार्यदक्षता अभिवृद्धि कार्यशालामा निर्वाचन आचारसंहिताका...
लुम्बिनीमा गुड्न थाले बिद्युतीय बस
लुम्बिनीमा गुड्न थाले बिद्युतीय बस लामो समयदेखि लुम्बिनीमा थन्किएका बिजुली बस आजदेखि सञ्चालनमा आएका छन् । दशँैको अवसर पारेर लुम्बिनी विकास कोषले आजदेखि विद्युतीय गाडीको अफिसियल यान्त्रिक परीक्षणस्वरुप सञ्चालनमा ल्याएको हो । लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, कोषका कोषाध्यक्ष सिद्विचरण भट्टराईले शुभारम्भ गरे ।
देश संकटमा पर्दा काँग्रेस : नेता भण्डारी
देश संकटमा पर्दा काँग्रेस : नेता भण्डारी नेपाली काँग्रेसका नेता तथा संविधान सभा सदस्य डा.चन्द्र भण्डारीले देश संकटमा पर्दा जहिले पनि काँग्रेस पार्टीको आवश्यकता पर्ने बताएका छन् ।
भूतपूर्व सैनिक तथा प्रहरी संगठन तिनाउको अध्यक्षमा बगाले
भूतपूर्व सैनिक तथा प्रहरी संगठन तिनाउको अध्यक्षमा बगाले नेकपा एमाले निकट भूतपूर्व सैनिक तथा प्रहरी संगठन तिनाउको अध्यक्षमा टेम बहादुर बगाले चयन भएका छन् । संगठनको प्रथम अधिवेशनले बगालेलाई अध्यक्षमा चयन गरेको हो ।
पाल्पाको छहरामा जिप दुर्घटना  हुँदा चार जना घाइते
पाल्पाको छहरामा जिप दुर्घटना हुँदा चार जना घाइते पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४, छहरामा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । विहीबार विहान बुटवलबाट रैनादेवी छहराको जुठापौवातर्फ जाँदै गरेको लु १ ज १४३१ नम्बरको जिप पाल्पा–अर्घाखाँची अन्तर्गत भित्री पक्की सडक खण्डमा पर्ने छहरा बजार नजिकै दुर्घटना हुँदा चार जना घाइते भएका हुन् ।
Weather Update