लम्पी स्किन पीडितलाई क्षतिपूर्ति देऊ
शुक्रबार, साउन १९, २०८०
निरन्तर घटेको नेप्से बढ्यो
शुक्रबार, साउन १९, २०८०
मौद्रिक नीतिपछि लगातार घट्दो क्रममा रहेको सेयर बजार परिसूचक नेप्से बुधबारदेखि भने बढेको छ । बुधबार घट्न रोकिएर सामान्य वृद्धि भएको नेप्से बिहिबार पनि बढेको हो ।
पाल्पा सबस्टेसनको आईईका लागि सार्वजनिक सुनुवाई
शुक्रबार, साउन १९, २०८०
पाल्पा सबस्टेसन तथा प्रसारण लाइन आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण (आईई) का लागि सार्जजनिक सुनुवाई कार्यक्रम गरिएको छ । नेपाल विद्युत प्राधिकरणद्वारा प्रस्तावित आयोजनाको आईई प्रतिवेदनका लागि सरोकारवाला निकायसँग सुझाव संकलन गर्न सार्वजनिक सुनुवाई गरिएको हो ।
रामपुरमा व्यवसायिक फर्मको अनुगमन, अधिकांस पसल नविकरण नगरी सञ्चालन
सोमबार, साउन १५, २०८०
जिल्लाको रामपुरमा व्यवसायिक फर्मको अनुगमन गरिएको छ । रामपुर नगर सरकारले व्यवसायीलाई करको दायरामा ल्याउने उद्देश्यले अनुगमन गरेको हो । नगर सरकारले मुख्य बजार बेझाँड क्षेत्रका पसल तथा व्यवसायको अनुगमन गरेको छ ।
नाट्टाको दोस्रो पदयात्रा तानसेनदेखि राम्दीसम्म
सोमबार, साउन १५, २०८०
जिल्लाका पर्यटन व्यवसायीको छाता संगठन नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) पाल्पाले सञ्चालन गरेको नयाँ पर्यटकीय गन्तव्यहरुको खोजी अभियान अन्तर्गतको दोस्रो दिन तानसेनदेखि राम्दीसम्मको पदयात्रा भएको छ ।
सिद्धबाबा सुरुङमार्गको दुवै प्रवेशद्वारमा पहिरो खस्यो
शनिबार, साउन १३, २०८०
केही दिनदेखि परेको अविरल वर्षाका कारण निर्माणधिन सिद्धबाबा सुरुङमार्गको उत्तर र दक्षिणतर्फको प्रवेशद्वारमा पहिरो गएको छ । पहिरोका कारण दुवै प्रवेशद्वारामा क्षति पुुगेको छ ।
आज विश्व बाघ दिवस मनाइँदै
शनिबार, साउन १३, २०८०
नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी आज विश्व बाघ दिवस मनाइँदै छ । संरक्षणमूलक संघसंस्था, निकुञ्ज विभाग लगायतले विभिन्न कार्यक्रम गरी विश्व बाघ दिवस मनाउँदैछन् । बाघको संरक्षणार्थ उनीहरूको बास स्थलको संरक्षण, बाघको संख्यामा आएको ह्रासबारे जनचेतना वृद्धि, उनीहरूको संरक्षणका मुद्दाहरूको उठानका साथै बाघ संरक्षणमा भएका प्रयासहरूको सराहना र प्रोत्साहन गरी...
बाघ दिवसको सार्थकता
शनिबार, साउन १३, २०८०
जुलाई २९, अन्तर्राष्ट्रिय बाघ दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । बाघ संरक्षण सम्बन्धी जनचेतना फैलाउने मुख्य उद्देश्यले प्रत्येक वर्ष अन्तर्राष्ट्रिय बाघ दिवस मनाइन्छ । बाघ प्रकृतिको निःशुल्क उपहारमात्र होइन, प्रकृतिमा पाइने प्रजातिहरूमध्ये सबैभन्दा सुन्दर प्रजाति पनि हो । प्राकृतिक सम्पदाको रुपमा रहेको बाघलाई सांस्कृतिक र ऐतिहासिक रुपले पनि...
आज हेपाटाइटिस दिवस मनाइँदै
शुक्रबार, साउन १२, २०८०
आज विश्व हेपाटाइटिस विरुद्धको दिवस, नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । यस वर्षको हेपाटाइटिस दिवसको नारा ‘एक जीवन, एक कलेजो’ भन्ने तय गरिएको छ ।
रेसुङ्गामा ‘पुरुषोत्तम माहात्म्य’ महोत्सव जारी
शुक्रबार, साउन १२, २०८०
गुल्मीको ऐतिहासिक तथा धार्मिक पवित्र तपोभुमी रेसुङ्गामा सञ्चालन भइरहेको पुरुषोत्तम मास तथा विष्णु पुराणबारेमा ‘पुरुषोत्तम माहात्म्य’ महोत्सव जारी छ । रेसुङ्गा संरक्षण समितिको आयोजनामा साउन भरी सञ्चालन हुने महोत्सवमा विभिन्न ठाउँहरुबाट भक्तजनहरुमा रेसुङ्गा पुगेका छन् ।
ढल्यो कोशी सरकार, सात दिनभित्र नयाँ सरकार गठन गर्न सर्वोच्चको आदेश
बिहीबार, साउन ११, २०८०
सर्वोच्च अदालतको फैसलाले कोशी प्रदेश सरकार ढलेको छ । सरकार गठनका लागि सभामुखले हस्ताक्षर गर्न नपाउने सर्वोच्चले ठहर गरेसँगै कोशी सरकार ढलेको हो ।