Shittalpati
नयाँ गठबन्धनमा मन्त्रिपरिषद् विस्तार, को–को बने मन्त्री ?
नयाँ गठबन्धनमा मन्त्रिपरिषद् विस्तार, को–को बने मन्त्री ? काँग्रेस, माओवादी, जनता समाजवादी पार्टीको सत्ता गठबन्धन भत्किएर एमाले–माओवादी–राष्ट्रिय स्वतन्त्र पार्टीलगायतको नयाँ गठन बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार पुनगर्ठित मन्त्रिपरिषद् विस्तार गरेका छन्।
सयुक्त टोल विकास संस्थाले तानसेन महोत्सवमा पाएको पुरस्कार रकम वृद्धाश्रमलाई दियो  
सयुक्त टोल विकास संस्थाले तानसेन महोत्सवमा पाएको पुरस्कार रकम वृद्धाश्रमलाई दियो   सयुक्त टोल विकास संस्था तानसेन ४ ले पुरस्कारबाट प्राप्त भएको रकम तानसेनस्थित नील सागर वृद्ध सहारा आश्रमलाई सहयोग गरेको छ । संस्थाले तानसेन महोत्सवमा आयोजित झ्याकी, र्‍यालीमा सान्तवना भई पाएको पुरस्कार रकम आश्रममा रहेका असहाय, बेसहारा, वृद्धवृद्धा र मानसिक रूपले विक्षिप्त व्यक्तिलाई एक छाक भोजनका लागि सहयोग गरेको हो ।
मुख्य मन्त्रालयको करिब टुंगो लाग्यो
मुख्य मन्त्रालयको करिब टुंगो लाग्यो  मुख्य मन्त्रालयको करिब टुंगो लागेको छ । बालुवाटारमा बसेको सत्ता गठबन्धन दलका नेतारुको बैठकमा मोटामोटी मुख्य मन्त्रालयहरूको भागबन्डामा कुरा मिलेको हो ।
पाल्पा आँखा अस्पतालमा हुन थाल्यो फेको मेसिनबाट आँखाको अप्रेसन 
पाल्पा आँखा अस्पतालमा हुन थाल्यो फेको मेसिनबाट आँखाको अप्रेसन  लायन्स लाकोल आँखा अस्पताल पाल्पाले मोतीबिन्दुका विरामीहरुको अत्याधुनिक  मेसिन फेकोबाट (अप्रेसन) शल्यक्रिया सेवा सञ्चालन गरेको छ । अस्पतालले बिहीबारदेखि आधुनिक  प्रविधि फेको मेसिनबाट आँखाको अप्रेसन सेवा सुरु गरेको हो ।
नेदरल्याण्डसलाई हराउँदै नेपाल फाइनलमा
नेदरल्याण्डसलाई हराउँदै नेपाल फाइनलमा शनिबार नेदरल्याण्डसलाई ६ विकेटले हराउँदै नेपाल त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा पुगेको छ । अब नामिबिया र नेदरल्यान्ड्समध्ये एक टोलीमात्र फाइनलमा पुग्न सक्नेछन् । आइतबार नेदरल्यान्ड्स र नामिबियाबीचको नतिजाबाट फाइनल पुग्ने टोलीको निर्धारण हुनेछ । सिरिजको एक खेल बाँकी रहँदा नेदरल्यान्ड्स ३ खेलमा २ मा जित र १ मा हारसहित...
पाल्पामा निजामती कर्मचारी युनियनको सक्रियता
पाल्पामा निजामती कर्मचारी युनियनको सक्रियता  नेपाल निजामती कर्मचारी युनियन पाल्पाले पछिल्लो समय आफ्ना गतिविधिहरुमा सक्रियता देखाएको छ । युनियनले संगठन विस्तार तथा सुदृढिकरण र कर्मचारीहरुका समस्या, गुसाना पहिचान गरी तिनीहरुको समाधान गर्ने कार्यमा सक्रियता देखाएको हो ।
दूध किसानका समस्या सम्बोधन गर
दूध किसानका समस्या सम्बोधन गर देशभरका दूध उत्पादक किसानहरु आन्दोलित भइरहेका छन् । उत्पादित दूध बिक्री नहुनु, बिक्री भइहाले पनि त्यस बापतको भुक्तानी हात नपर्नु जस्ता समस्या उठाएर किसानहरु आन्दोलन गरिहेका छन् । यो उनीहरुको पहिलो आन्दोलन हैन । विगतदेखि नै उनीहरुले सरकारलाई आफ्ना समस्याहरु राख्दै संघर्ष गर्दै आए ।
काँग्रेस संगठनलाई बलियो बनाउन भातृ, शुभेच्छुक संस्थाहरु क्रियाशिल बन्न जरुरी छ : सभापति पुन
काँग्रेस संगठनलाई बलियो बनाउन भातृ, शुभेच्छुक संस्थाहरु क्रियाशिल बन्न जरुरी छ : सभापति पुन , नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुनले कांग्रेसलाई बलियो बनाउन सबै एकताबद्ध हुनुपर्ने बताएका छन् ।
आज मगर एकता दिवस मनाइँदै, पाल्पाका स्थानीय सरकारले दिए सार्वजनिक विदा
आज मगर एकता दिवस मनाइँदै, पाल्पाका स्थानीय सरकारले दिए सार्वजनिक विदा मगर समुदायले आज पाल्पासहित देशैभर ४२ औं  नेपाल मगर संघ स्थापना एवं मगर एकता दिवस मनाउँदैछन् । मगर जातिको पहिचान, भाषा संस्कृतिको संरक्षण र एकताका लागि जुट्दै आएका संघ–संस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् 
पाल्पाको रामपुरमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुँदै
पाल्पाको रामपुरमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुँदै पाल्पाको रामपुरमा पहिलो पटक राष्ट्रियस्तरको महिला भलिबल खेल प्रतियोगिता हुने भएको छ । जिल्ला भलिबल संघ पाल्पाको आयोजना  र जिल्ला खेलकूद विकास समितिको समन्वयमा प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोता हुने भएको हो ।
Weather Update