नवजनचेतना राष्ट्रिय दैनिक २०८० माघ १ गते सोमबार
सोमबार, माघ १, २०८०

आज उत्साह र एकताको पर्व माघे संक्रान्ति
सोमबार, माघ १, २०८०
आज माघे संक्रान्ति पर्व परम्परागत रुपमा देशभर स्नान, दान धार्मिक कार्य गरी मनाइँदैछ । उत्साह र एकताको पर्वको रुपमा हेरिने यो पर्व नेपालको प्रमुख चार्ड मध्ये एक हो । यो माघ महिनाको पहिलो दिन पर्दछ । यसलाई माघे संक्रान्ति, मकर संक्रान्ति, माघी आदि नामले पनि चिनिन्छ ।
मगर संस्कृति हराउँदै गएकोमा चिन्ता व्यक्त
आइतबार, पुस २९, २०८०
पछिल्लो समय मगर समुदायको संस्कृति हराउँदै गएकोमा चिन्त व्यक्त गरिएको छ । जिल्लाको रामपुरमा रहेका मगर समुदायले आफ्नो रितिरिवाज भेष–भूषा र संस्कृति हराउँदै गएकोमा चिन्ता व्यक्त गरेका हुन् ।

ढोरपाटनमा जिप दुर्घटना : २ जनाको मृत्यु, ९ घाइते
शनिबार, पुस २८, २०८०
बागलुङको ढोरपाटन नगरपालिका–५ ट्याङखोलामा शनिबार दिउँसो जिप दुर्घटना भएको छ । बागलुङको बुर्तिबाङ बजारदेखि ढोरपाटन जाँदै गरेको ध १ ज १९ नम्बरको जिप ट्याङखोलामा दुर्घटना भएको हो ।

फेरि देखियो कोरोना : सतर्कता अपनाऔं
शनिबार, पुस २८, २०८०
केही समय सामान्य बनेको कोरोना महामारी फेरि देखिन थालेको छ । भारतमा फैलिएको ओमिक्रोन भाइरसको नयाँ भेरियन्ट जेएन डट वान नेपालमा पनि देखिइसकेको छ । केही दिन अघि जिन सिक्वेन्सिङ गर्दा नेपालमा पहिलोपटक नयाँ भेरियन्ट देखिएको हो ।

आजदेखि नारायणगढ–मुग्लिन सडक थप तीन हप्ता बन्द हुने
शनिबार, पुस २८, २०८०
आजदेखि नारायणगढ– मुग्लिन सडक थप तीन हप्ता बन्द हुने भएको छ । गत पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुँदै आएको सडक आजदेखि थप तीन हप्ता बन्द हुने भएको हो ।

राष्ट्रपतिसँग प्रधानमन्त्री, ओली र देउवाको भेट
शनिबार, पुस २८, २०८०
राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भेट गरेका छन् ।

दाङ बस दुर्घटना : १२ जनाको मृत्यु, २३ घाइते, मृतक मध्ये ८ को सनाखत
शनिबार, पुस २८, २०८०
दाङको भालुबाङमा यात्रुवाहक बस राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भएको छ ।

रूघाखोकी भनेर बेवास्ता नगरौं
बिहीबार, पुस २६, २०८०
मौसम चिसो भएसँगै रुघाखोकी विरामीहरु समेत बढ्ने गरेका छन् । चिसो मौसमको आगमनसँगै स्वास्थ्य संस्थाहरूमा रुघाखोकी र ज्वरोका बिरामीको संख्या बढेको छ ।
मुक्तिनाथ सहकारीको दशौं साधारण सभा
आइतबार, पुस २२, २०८०
मुक्तिनाथ कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पाल्पाले १० औं वार्षिक साधारण सभा गरेको छ । साधारणसभाको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष एवं संस्थाका शेयर सदस्य शैलेन्द्र भट्टराई उद्घाटन गरेका हुन् ।

देशभर चिसो बढ्यो
शनिबार, पुस २१, २०८०
छिल्ला दिनमा तापक्रम निरन्तर घट्दा पाल्पा सहित देशभर चिसो बढेको छ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका कारण चिसो बढेको हो । तराई तिर बिहानीपख हुस्सु लाग्ने दिउँसो पारिलो घाम लाग्ने गरेको छ ।