Shittalpati
देशभर अझ चिसो बढ्ने
देशभर अझ चिसो बढ्ने देशभर दिन प्रति दिन  चिसो बढ्दै गएको छ । तापक्रम घट्नेक्रममा रहेकाले आजदेखि अझ चिसो बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । चिसो बढेसँगै जल तथा मौसम विज्ञान विभागले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सर्तकता अपनाउन सबैमा आग्रह गरेको छ ।
लोकको तन्त्र, लोकैको हातमा
लोकको तन्त्र, लोकैको हातमा समयको गतिलाई पहिल्याउँने नेता भएनन् भन्ने चिन्ता अहिले मुलुकका हरेक ठाउँबाट आएका छन् । सीधासादा भनिएका जनता पनि नेताका नोकर जस्तै भएका छन् ।
नागरिकता कानुनमा अझै सुधार गरिनुपर्नेमा सांसदको जोड
नागरिकता कानुनमा अझै सुधार गरिनुपर्नेमा सांसदको जोड सांसदहरुले नागरिकता कानुनमा अझै सुधार आवश्यक रहेको बताएका छन् ।
आर्थिक सम्वृद्धि खोजौं 
आर्थिक सम्वृद्धि खोजौं  नेपालका तीन चौथाई युवाहरु विदेशिने अवस्था आउँनै लाग्दा पनि हामीले चिन्ता गर्न नसक्नु समस्याको विषय हो । युवाहरुको श्रम नहुँदा र लगानीका सबै सम्भावनाहरु कमजोर हुँदै जादा देश कसरी सम्वृद्ध बन्न सक्छ ।
लौ गल्ती गरियो : काँग्रेस
लौ गल्ती गरियो : काँग्रेस नेपाली काँग्रेस पाल्पाको ३० गते भएको प्रथम जिल्ला सम्मेलन उद्घाटन सत्रमा नगरपालिकाको वार्दली प्रयोग गर्ने विषयमा भएको प्राविधिक कमजोरीलाई पार्टीले स्वीकार गर्दै विज्ञप्ती मार्फत स्पष्ट पारेको छ ।
पाल्पा क्रिकेट संघका अध्यक्षको निधन
पाल्पा क्रिकेट संघका अध्यक्षको निधन जिल्ला क्रिकेट संघ पाल्पाका अध्यक्ष एवं कुशल युवासमाजसेवी राजेश श्रेष्ठको ५१ वर्षको उमेरमा बुधबार उपचारको क्रममा काठमाण्डौंमा निधन भएको हो ।  
कृषकलाई अनुदानमा कृषि सामग्रीवितरण 
कृषकलाई अनुदानमा कृषि सामग्रीवितरण  रामपुर नगरपालिकाले कृषकहरुलाई अनुदानमा कृषि सामग्री वितरण गरेको छ । नगरपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा मंगलबार प्लाष्टिक टनेल र प्लाष्टिक स्प्रेयर वितरण गरेको हो ।  
प्याजमा भएको अस्वाभाविक मूल्य नियन्त्रण गर
प्याजमा भएको अस्वाभाविक मूल्य नियन्त्रण गर भारतले प्याज निर्यातमा बन्देज लगाउने निर्णय गरेसँगै नेपाली बजारमा मूल्य अचाक्ली बढेको छ । दुई साताअघि खुद्रामा प्रतिकिलो एक सय ५० रुपैयाँसम्ममा प्याज खरिद गरेका उपभोक्ताले अहिले एक सय ५० रुपैयाँभन्दा बढी तिर्नुपरिरहेको छ । भारतबाटै निर्यात बन्द गरिएपछि व्यापारीले मनपरी प्याजको भाउ ह्वात्तै बढाएका हुन् । यसले आम उपभोक्ताको...
Weather Update