आज दसैँको पाँचौं दिन, स्कन्दमाताको पूजा गरिँदै
बिहीबार, कात्तिक २, २०८०

घर आँगनमा बडादसैँको आगमन
आइतबार, असोज २८, २०८०
हिन्दूहरूको घरआँगनमा महान् चाड बडा दसैँ सुरु भएको छ । आजबाट औपचारिक रुपमा बडादसैँको आगमन भएको हो । बडादसैँको पहिलो दिन अर्थात् घटस्थापनाको दिन हो । यसदिनलाई जमरा राख्ने दिनका रुपमा समेत लिइन्छ ।
1696936140.jpg)
बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा अर्याल
मंगलबार, असोज २३, २०८०
बुटवल उद्योग वाणिज्य संघको अध्यक्ष पदमा हरिप्रसाद अर्याल निर्वाचित भएका छन् । संघको सोमबार भएको २५ औं अधिवेशनमा अर्यालले प्रतिष्पर्धी दिनेशप्रसाद श्रेष्ठलाई पराजित गर्दै प्यानलसहित निर्वाचित भएका हुन् ।
रामपुरमा चाडपर्व लक्षित बजार अनुगमन
मंगलबार, असोज २३, २०८०
नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखेर जिल्लाको रामपुर नगरपालिकाले बजार अनुगमनलाई तीव्र दिएको छ ।

श्रीनगर बहुउद्देश्यीय सहकारीले गर्यो २३ औं वार्षिक साधारण सभा
शनिबार, असोज २०, २०८०
श्रीनगर बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २३ औं वार्षिक साधारणसभा गरेको छ । सहकारीले शनिबार तानसेनमा एक कार्यक्रमका बिच साधारण सभा गरेको हो ।
पाल्पा प्रहरीले गर्यो रामपुरमा सार्वजनिक सुनुवाई
शनिबार, असोज २०, २०८०
जिल्ला प्रहरी कार्यालय पाल्पाले रामपुरमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । उसले समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत नागरिक सुनुवाई कार्यक्रम रामपुर नगरपालिकाको सभाहलमा गरेको हो ।

सडक सुरक्षाका लागि सडक छेउछाउका रुख काट्दै रामपुर नगर सरकार
शनिबार, असोज २०, २०८०
जिल्लाको रामपुर नगर सरकारले सडक सुुरक्षाका लागि सडक दायाँ–बायाँ रहेका रुख , विरुवा कटानी–छटानी गर्न लागेको छ । नगर सरकारले नगर प्रमुख रमण बहादुर थापाको नेतृत्वमा शनिबारदेखि नगर भित्रका सडकको छेउ–छाउका रुख, विरुवा फडानी गर्ने अभियान सुरु गरेको हो ।

पर्यटक बढाउन खै ध्यान ?
शनिबार, असोज २०, २०८०
कोभिड महामारीका कारण थिलो–थिलो परेको पर्यटन व्यवसायी अहिले तंग्रिन खोज्दै छ तर, पनि नेपालमा जसरी पर्यटक भित्रिनुपथ्र्यो, त्यति पर्यटक आउन सकेका छैनन् ।

एभरेष्ट बैंकले दियो चालकहरुलाई वित्तीय साक्षरता
शनिबार, असोज २०, २०८०
एभरेष्ट बैंक लिमिटेडले ले चालकहरुलाई वित्तिय साक्षरता दिएको छ । उसले नेपाल अटो तथा इ–रिक्सा यातायात प्रा.लि. तिलोत्तमा रुपन्देहीमा आवद्ध चालकहरुलाई वित्तीय साक्षरता दिएको हो ।

पाल्पामा नेपाल वडासंघ गठन
शनिबार, असोज १३, २०८०
पाल्पामा नेपाल वडासंघ गठन भएको छ । तानसेनमा भएको जिल्लाका वडा अध्यक्षहरुको भेलाले वडासंघ गठन गरेको हो ।

आजदेखि सोह्रश्राद्ध सुरू
शनिबार, असोज १३, २०८०
प्रत्येक वर्ष आश्विन कृष्ण पक्षदेखि सुरु हुने सोह्रश्राद्ध आजदेखि सुरु भएको छ । सोह्र दिनसम्म चल्ने यस श्राद्धलाई पितृ पक्ष पनि भनिन्छ ।