आज दर खाँइदै, भोलि निराहार व्रत
आइतबार, भदौ ३१, २०८०
रामपुर नगरपालिकाले गर्यो विद्यार्थीलाई सम्मान
शनिबार, भदौ ३०, २०८०
जिल्लाको रामपुर नगरपालिकाले विद्यार्थीहरुलाई सम्मान गरेको छ । उसले ५९ औँ बाल दिवसका अवसरमा २०७९ सालमा माध्यमिक शिक्षा परीक्षा एसईईमा ३.६५ जिपिए र सो भन्दा बढी जिपिएका साथ उत्तिर्ण भएका २३ जना विद्यार्थीहरुलाई सम्मान गरेको हो ।

ओजोन तह बचाउ दिवसको सन्दर्भ
शनिबार, भदौ ३०, २०८०
आज १६ सेप्टेम्बर अर्थात् ओजोन तह संरक्षणका लागि अन्तर्राष्ट्रिय दिवस । विश्वभर बर्सेनि आजकै दिनलाई विश्व ओजोन तह बचाउ दिवस मनाइने गरिन्छ । यस दिन विश्वभरि विभिन्न कार्यक्रम गरेर मनाइन्छ । ग्लोबल वार्मिङका कारण पृथ्वीको तापमान बढ्दै गएकोमा विश्व समुदाय चिन्तित भइरहेकै बेला यो दिवस मनाइँदै छ ।
1694849731.jpg)
दंशै–तिहारको बहार, यामाहाले ल्यायो उपहारै उपहार
शनिबार, भदौ ३०, २०८०
यामाहा मोटरसाईकल तथा स्कुटरको पाल्पाको लागि आधिकारिक विक्रेता ज्ञानेन्द्र अटो वक्र्सले दशंै–तिहार र छड पर्वको अवसरमा नयाँ तथा आकर्षक योजना ल्याएको छ । वक्र्सले आफ्ना गा्रहकहरुलाई लक्षित गरी चाडपर्व लक्षित उपहारै उपहारको योजना ल्याएको हो ।

लुम्बिनी प्रदेश मन्त्रालय बढाउने दाउमा
शनिबार, भदौ ३०, २०८०
लुम्बिनी प्रदेश सरकारमा पावर सेयरिङमा कुरा नमिल्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकस भएको छ । ८ दलको समर्थनमा नेपाली काँग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीको नेतृत्वमा सरकार रहे पनि मन्त्रीहरूको शक्ति बाँडफाँटमा कुरा नमिल्दा ढिलाइ भएको हो ।

रात्रि बस दुर्घटना २० घाइते
बिहीबार, भदौ २८, २०८०
तानसेनमा बिहीबार बेलुकी भएको रात्रि बस दुर्घटनामा कम्तीमा २० जना घाइते भएका छन् । पाल्पाबाट काठमाडौंका लागि छुटेको लु २ ख १४०३ नम्बरको बस तानसेन नगरपालिका–४, बारुदखानमा दुर्घटना भएको हो ।

अस्तभयो : सत पुरुषको
बुधबार, भदौ २७, २०८०
नेपालको प्रजातन्त्र पुनःस्थापना र लोकतान्त्रिक युगका पवित्र पात्र, सुभासचन्द्र नेम्वाङको मंगलबार बिहान १ बजे भएको निधनले मुलुकले अर्को एउटा नक्षत्रलाई गुमाउनुको पीडावोध गरिरहेको छ । वास्तवमै नेम्वाङ आफैमा यो युगका पवित्र अवतार जस्तै थिए ।

सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिने तयारी
मंगलबार, भदौ २६, २०८०
सरकारले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिने तयारी गरेको छ ।

गौं हत्याको विरोधमा तानसेनमा शान्तिपूर्ण र्याली निकालिदैं
शनिबार, भदौ २३, २०८०
गौं वंश हत्याको विरोधमा भोली पाल्पाको तानसेनमा वृहत्त शान्तिपूर्ण र्याली निकाल्न लागिएको छ । विश्व हिन्दुु महासंघ पाल्पा र ॐकार परिवारले गौं हत्याको विरोधमा वृहत्त ¥याली निकाल्न लागेका हुन् ।

भोली बीपी जयन्ती : पाल्पा र गुल्मीमा काँग्रेसका यस्ता छन् कार्यक्रम
शनिबार, भदौ २३, २०८०
प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ११० औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी भोली देशभर मनाइँदैछ ।