Shittalpati
कोशी प्रदेश सरकार : अस्थिरताको सिकार
कोशी प्रदेश सरकार : अस्थिरताको सिकार कोशी प्रदेशमा दोस्रो पटक मुख्यमन्त्री बनेका काँग्रेसका उद्धव थापाले पछिल्लो पटक प्रदेश सभाबाट लिएको विश्वासको मत असंवैधानिक भएको सर्वोच्च अदालतको ठहरसँगै त्यहाँको राजनीति थप अस्थिर र पेचिलो बनेको छ । दलहरूले स्थापित मूल्य–मान्यता र संविधानमाथि बलमिच्याइँ गर्दा कोशीमा अस्थिरता सिर्जना भएको हो ।
नबिल बैंकलाई अवार्ड
नबिल बैंकलाई अवार्ड नबिल बैंकले कम्बोडियाको सीम रीपमा आयोजित टक्स एसिया २०२३ मा ‘एम्बिसन्स एण्ड डेभलपमेन्ट फर कन्सिस्टेन्ट ग्रोथ एण्ड इन्ट्रोडक्सन अफ न्यू सर्भिसेस्’ अवार्ड प्राप्त गरेको छ ।कम्पास प्लस टेक्नोलोजीले नबिल बैंकलाई बैंकिङ क्षेत्रमा नवीनतम प्रविधिको प्रयोग तथा निरन्तर अपग्रेडका लागि पुरस्कृत गरेको हो ।  
तस्वीरमा जनैपुर्णिमा तथा रक्षाबन्धन
तस्वीरमा जनैपुर्णिमा तथा रक्षाबन्धन पाल्पा,
गुल्मीमा जलेर घाइते  भएकाको अवस्था बुझ्न काँग्रेस नेता भट्टराई अस्पताल
गुल्मीमा जलेर घाइते भएकाको अवस्था बुझ्न काँग्रेस नेता भट्टराई अस्पताल गुल्मीमा मंगलबार भएको आन्दोलन हुँदा जलेर घाइते भएकाहरुको स्वास्थ्य अवस्था बुझ्न नेपाली काँग्रेस गुल्मीका सचिव एवं युवा नेता जगदीश भट्टराई अस्पताल पुगेका छन् ।
पाल्पा जोर्ते दुर्घटना : मृतक तीनै जनाको पहिचान खुल्यो  (अपडेट)
पाल्पा जोर्ते दुर्घटना : मृतक तीनै जनाको पहिचान खुल्यो (अपडेट) पाल्पाको जोर्तेमा पहिरोले स्कार्पियो च्यापिदा मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ । आज विहान तानसेन–तम्घास सहायक राजमार्गको पाल्पाको जोर्तेमा ढुङ्गासहित खसेको पहिरोले रुरु रेसुङ्गा यातायात प्रा.लि.को  लु १ ज ४६०० नम्वरको स्कार्पियो गाडी च्यापिदा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
पाल्पाको जोर्तेमा पहिरोले स्कार्पियो च्यापिदा ३ जनाको मृत्यु, ८ जना घाइते    (अपडेट )
पाल्पाको जोर्तेमा पहिरोले स्कार्पियो च्यापिदा ३ जनाको मृत्यु, ८ जना घाइते    (अपडेट ) पाल्पाको जोर्तेमा पहिरोले स्कार्पिया च्यापिदा ३ जनाको मृत्यु भएको छ भने, ८ जना घाइते भएका छन् । तानसेन–तम्घास सहायक राजमार्गको पाल्पाको जोर्तेमा ढुङ्गा सहित खसेको पहिरोले रुरु रेसुङ्गा यातायात प्रा.लि.को  लु १ ज ४६०० नम्वरको स्कार्पियो गाडी च्यापिदा ३ जनाको घटनास्थमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी हेरम्व...
जोर्तेमा पहिरोले स्कार्पियो च्याप्यो : तीन जना पुरिएको आशंका 
जोर्तेमा पहिरोले स्कार्पियो च्याप्यो : तीन जना पुरिएको आशंका  गुल्मी देखि पाल्पा तर्फ आउँदै गरेको लु१ज ४६०० नम्वरको स्कार्पियो जीप जोर्तेको उकालोमा पहिरोमा परी च्यापिएका कारण पाँच जना घाईते भएका छन्।
Weather Update