Shittalpati
आज हेपाटाइटिस दिवस मनाइँदै
आज हेपाटाइटिस दिवस मनाइँदै आज विश्व हेपाटाइटिस विरुद्धको दिवस, नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । यस वर्षको हेपाटाइटिस दिवसको नारा ‘एक जीवन, एक कलेजो’ भन्ने तय गरिएको छ ।
रेसुङ्गामा ‘पुरुषोत्तम माहात्म्य’ महोत्सव जारी
रेसुङ्गामा ‘पुरुषोत्तम माहात्म्य’ महोत्सव जारी गुल्मीको ऐतिहासिक तथा धार्मिक पवित्र तपोभुमी रेसुङ्गामा सञ्चालन भइरहेको पुरुषोत्तम मास तथा विष्णु पुराणबारेमा ‘पुरुषोत्तम माहात्म्य’ महोत्सव जारी छ । रेसुङ्गा संरक्षण समितिको आयोजनामा साउन भरी सञ्चालन हुने महोत्सवमा विभिन्न ठाउँहरुबाट भक्तजनहरुमा रेसुङ्गा पुगेका छन् ।
ढल्यो कोशी सरकार, सात दिनभित्र नयाँ सरकार गठन गर्न सर्वोच्चको आदेश
ढल्यो कोशी सरकार, सात दिनभित्र नयाँ सरकार गठन गर्न सर्वोच्चको आदेश सर्वोच्च अदालतको फैसलाले कोशी प्रदेश सरकार ढलेको छ । सरकार गठनका लागि सभामुखले हस्ताक्षर गर्न नपाउने सर्वोच्चले ठहर गरेसँगै कोशी सरकार ढलेको हो ।
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।  दाङको लमही नगरपालिका–१ मा बुधबार राति मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँका ४० वर्षीय सन्तु  चौधरीको मृत्यु भएको हो ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई अवार्ड
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई अवार्ड नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले अवार्ड प्राप्त गरेको छ । उसले बैंकिङ क्षेत्रमा गरेको उदाहरणीय सेवा र व्यवसायको लागि युरोमनी–अवार्ड फर एक्सेलेन्स अवार्ड  प्राप्त गरेको हो । युरोमनी बेलायतमा सम्मानित अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन हो । बैंकले यस प्रतिष्ठित अवार्ड प्राप्त गरेको यो सहित तेस्रो पटक हो । 
नर्सरी रामपुर नगर सरकारलाई हस्तान्तरण
नर्सरी रामपुर नगर सरकारलाई हस्तान्तरण जिल्लाको रामपुर नगर सरकारलाई विरुवासहितको नर्सरी हस्तान्तरण गरिएको छ । डिभिजन वन कार्यालय पाल्पाले विरुवासहितको नर्सरी नगर सरकारलाई हस्तान्तरण गरेको हो ।
सामाजिक विकास डिभिजनको उत्साहजनक प्रगति
सामाजिक विकास डिभिजनको उत्साहजनक प्रगति सामाजिक विकास डिभिजन कार्यालय पाल्पाले आव २०७९/८० मा उत्साहजनक प्रगति गरेको छ । डिभिजन कार्यालयले शिक्षा, खेलकुद, सामुदायिक भवन निर्माणका काममा ८६.६ प्रतिशत सफलता प्राप्त गर्दै उत्साजनक प्रगति गरेको हो । 
आहा ! यस्ता पो जनप्रतिनिधि
आहा ! यस्ता पो जनप्रतिनिधि राष्ट्रदोहन र राज्यकोषको दुरुपयोग बढिरहेको वर्तमान अवस्थामा सरकारका मन्त्री र सांसदहरुलाई सरकारी बजेट सकेर सुविधा मोहको होडबाजी चलिरहेका छन् । यति सम्मकी काठमाडौंमा घर हुने नेता/सांसदले राज्यबाट पाइने घरभाडा रकममा मन थाम्न नसकेको खबर पनि सार्वजनिक भएको छ ।
छुट्टाछुट्टै स्थानमा डुबेर छ जनाको मृत्यु
छुट्टाछुट्टै स्थानमा डुबेर छ जनाको मृत्यु देशका विभिन्न स्थानमा डुवेर ६ जनाको मृत्यु भएको छ । रुपन्देही, कैलाली, बर्दिया, कास्की, दाङ लगायतका स्थानमा डुबेर ६ जनाको मृत्यु भएको हो । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रुपन्देहीको सियारी गाउँपालिका–१ सोनारेटस्थित तिनाउ खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको ज्यान गएको छ । तिलोत्तमा नगरपालिका–१५ मधवलियाका भिम नारायण...
नीतिगत दरमा सामान्य लचकता, बैंकिङ कसुर ऐन संशोधन गर्ने तयारी
नीतिगत दरमा सामान्य लचकता, बैंकिङ कसुर ऐन संशोधन गर्ने तयारी नेपाल राष्ट्र बैंकले आइतबार चालु आर्थिक वर्ष २०८०÷८१ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको मौद्रिक नीतिले नीतिगत दरमा सामान्य लचकता अपनाएको छ । नीतिगत दर घटाएर ६ प्रतिशत कायम गरेको छ । हाल यस्तो दर ७ प्रतिशत थियो । नीतिगत दर घटेपछि बैंकहरुले राष्ट्र बैंकमार्फत लिने...
गुल्मीको मालिकामा स्थानीय आलुको ब्राडिङ्ग
गुल्मीको मालिकामा स्थानीय आलुको ब्राडिङ्ग जिल्लाको मालिका गाउँपालिकाले स्थानीय आलुलाई ब्राडिङ्ग गरी बजारमा पठाउन थालेको छ । ‘गाउँका कृषकले बजार पाउने, शहरका उपभोक्ताले गुणस्तर पाउने’ भन्ने मूल नाराका साथ स्थानीय पहिचानसँग जोडिएको मालिकाको स्थानीय आलुको ब्राण्ड तथा प्याकेजिङ्ग गरी बजार पठाउन थालिएको हो ।
Weather Update