Shittalpati
कुमारी बैंकद्धारा सरसफाईसँगै डस्टविन वितरण
कुमारी बैंकद्धारा सरसफाईसँगै डस्टविन वितरण कुमारी बैंक लिमिटेड तानसेन शाखाका शाखा प्रवन्धक अम्बिका प्रसाद बस्यालद्वारा रणउजेश्वरी भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयलाई डस्टविन वितरण गरिदै । बैंकले आफ्नो २० औं वार्षिकोत्सवको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भगवती मन्दिरका लागि फोहोर संकलन गर्ने डस्टविन दिएको छ ।
आत्मनिर्भर बनाउन महिलालाई चुरा बनाउने तालिम
आत्मनिर्भर बनाउन महिलालाई चुरा बनाउने तालिम जिल्लाको माथागढी गाँउपालिकाले महिलाहरुलाई आत्मनिर्भर बनाउन चुरा बनाउने तालिम दिएको छ । गाउँपालिकाले महिलाहरुलाई आत्मनिर्भर बनाई आयातित बस्तु कम गर्न र रोजगारी सिर्जना गर्ने उद्देश्यले पाँच दिने चुरा बनाउने तालिम दिएको हो । वडा नं. ५ हात्तिलुङमा मागमा आधारित तालिम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । तालिमको गाउँपालिका उपाध्यक्ष निर्मला...
शिक्षकहरुलाई स्थानीय सरकारप्रति जिम्मेवार भएर काम गर्न आग्रह
शिक्षकहरुलाई स्थानीय सरकारप्रति जिम्मेवार भएर काम गर्न आग्रह पाल्पा, माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापाले स्थानीय सरकारप्रति जिम्मेवार भएर काम गर्न शिक्षकहरुलाई आग्रह गरेका छन् ।
तानसेनमा रेडक्रसले दियो आधारभुत प्राथमिक उपचार तालिम
तानसेनमा रेडक्रसले दियो आधारभुत प्राथमिक उपचार तालिम नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले आधारभूत प्राथमिकता उपचार तालिम दिएको छ । अष्ट्रेलियन रेडक्रस सोसाइटीको आर्थिक सहयोग, नेपाल रेडक्रस सोसाइटी केन्द्रको प्राविधिक सहयोगमा रेडक्रस पाल्पा शाखाले तानसेनमा आधारभुत प्राथमिक उपचार तालिम दिएको हो ।
रासस सदस्यमा भण्डारी
रासस सदस्यमा भण्डारी नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष भगवान भण्डारी राष्ट्रिय समाचार समिति (रासस) सञ्चालक समितिको सदस्यमा नियुक्त भएका छन् । सूचना तथा सञ्चार प्रविधिमन्त्रीस्तरको फागुन १० गतेको निर्णयानुसार रासस ऐन, २०१९ को दफा ८ को उपदफा १ को खण्ड (ख) बमोजिम भण्डारी रिक्त सञ्चालक समितिको सदस्यमा नियुक्त भएका हुन् ।
स्वस्थानीको समाप्ति र सन्देश
स्वस्थानीको समाप्ति र सन्देश पौष शुक्ल पूर्णीमाका दिनबाट शुरु भएको श्री स्वस्थानी माताको महीमा वर्णन गर्ने कथाहरुको वाचन आज विधिवत समापन हुँदैछ । आजबाट श्री स्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिनका लागि विसर्जन गरिन्छ । आम नेपाली महिलाहरुले लिने व्रत भन्दा पनि अलि कठिन व्रतको रुपमा यसलाई लिने गरिन्छ ।
पाल्पाका क्रियाशिल १८ पत्रकार सम्मानित
पाल्पाका क्रियाशिल १८ पत्रकार सम्मानित नेपाल पत्रकार महासंघ पाल्पा शाखाले जिल्लाका क्रियाशिल १८ जना पत्रकारलाई सम्मान गरेको छ । बुधबार महासंघले आफ्नो बाह्रौं वार्षिक साधारणसभाको अवसरमा जिल्लामा क्रियाशील पत्रकारलाई विभिन्न विधामा सम्मान गरेको हो ।
पूर्व सांसद रायमाझीलाई कोरोना, थप उपचारका लागि काठमाडौं लगियो
पूर्व सांसद रायमाझीलाई कोरोना, थप उपचारका लागि काठमाडौं लगियो नेकपाका नेता तथा पूर्व सांसद यादव बहादुर रायमाझीलाई कोरोना संक्रमण भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि मिसन अस्पतालमा उपचार गराइ रहेका रायमाझीको पिसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो ।
पोसिलो माघे संक्रान्ति
पोसिलो माघे संक्रान्ति माघे संक्रान्ति तरुल, सखरखण्ड, चाकु, खिचडी र कन्दमूल खाएर मनाइने पोसिलो पर्व पनि हो । माघे संक्रान्ति समुदायअनुसार आ–आफ्नै नाम छन् । पहाडतिर माघे संक्रान्ति, थारूहरूले माघी, तराईमा तिला संक्रान्ति, मगरहरूको माघे संकराई, नेवारहरूले चाकु पर्व आदिआदि । नाम जसले जसरी पुकारे पनि यो पर्वमा खाइने खानेकुरा पोसिला हुन्छन् ।...
Weather Update