Shittalpati
जनै पूर्णिमा र यसको सामाजिक महत्व
जनै पूर्णिमा र यसको सामाजिक महत्व देशैभर हिन्दु धर्मावलम्बिहरुले आज रक्षाबन्धन मनाइँदै छन् । श्लोकबाट मन्त्रिएका जनै फेरेर अनि हातमा रक्षाबन्धन बाँधेर यो पर्व मनाउने गरिन्छ । यो पर्वमा भान्जा, ज्वाईँ, ब्राह्मणलगायतका मान्यजनहरूले रक्षाबन्धन लगाइदिने प्रचलन छ ।
स्तनपान सुनिश्चित गरौं
स्तनपान सुनिश्चित गरौं आज अगष्ट एक तारिख, विश्वभर विभिन्न कार्यक्रम गरी स्तनपान दिवस मनाइँदै छ । नेपालमा स्तनपान सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरी यो दिवसलाई साताव्यापी रुपमा मनाइँदै छ । स्तनपान भनेको आमाले शिशुलाई जन्म दिएपछि आफ्नो स्तनबाट निस्कने प्राकृतिक दूध चुसाउने क्रिया हो ।
सरकारी जागिर छोडेर बाख्रापालनमा रमाउँदै नरबहादुर
सरकारी जागिर छोडेर बाख्रापालनमा रमाउँदै नरबहादुर वर्ष अघि भारतमा रहेको सरकारी जागिर छाडेर जिल्लाका एक कृषक बाख्रापालनमा रमाएका छन् । मालिका गाउँपालिका ५ छापहिलेका नरबहादुर महतारा सरकारी जागिर छोडेर अहिले लालीगुराँस बाख्राफार्मम खोलेर बाख्रापालनमा रमाएका हुन् । ३० बर्ष अघि भारतमा गर्दै आएको सरकारी जागिर छोडेर नेपाल मै केही गर्छु भनेर फर्र्किएका महताराले गाउँमा बाख्राफार्म खोलेका...
स्याङजाको कालिगण्डकी गाउँपालिकामा धमाधम सडक विस्तारको काम
स्याङजाको कालिगण्डकी गाउँपालिकामा धमाधम सडक विस्तारको काम स्याङजाको कालिगण्डकी गाउँपालिकामा सडक विस्तार गर्ने काम धमाधम भइरहेको छ । कालिगण्डकी गाउँपालिकाको हटिया, वर्तुङ खोर्दि हुँदै प्युघाँसम्मको बाटो विस्तारको कामले तिव्रता पाएको हो । लामो समयदेखिको लकडाउनका कारण प्रभावित बनेको सडक विस्तारको कामले अहिले तिव्रता पाएको छ ।
सीपयुक्त सिकाईमा जोड देऊ
सीपयुक्त सिकाईमा जोड देऊ लामो समयदेखिको बन्दाबन्दीले विद्यार्थीहरु घरमै बसेका छन् । सबै शैक्षिक संस्थाहरु ठप्प छन् । जसले गर्दा विद्यार्थीहरुको पठन–पाठन पनि समेत प्रभावित भएको छ । केही स्थानीय सरकारहरुले प्रभावित बनेका विद्यार्थीहरुलाई अनलाईन, रेडियो, टेलिभिजनबाट पठन–पाठनलाई अगाडि बढाएको अवस्था छ भने केही स्थानहरुमा कार्ययोजना पुस्तिका निर्माण गरेर पठन–पाठनलाई अगाडि बढाएको अवस्था हो ...
नेपालमा कोरोनाको प्रभाव, चुनौती र सुझाव
नेपालमा कोरोनाको प्रभाव, चुनौती र सुझाव नेपालमा कोरोना संक्रमित बढ्ने दरमा हवात्तै वृद्धि भएको छ । प्रति घण्टामा औसत १०/१२ जना संक्रमण देखिदै गएको जनस्वास्थ्य मन्त्रालयको तथ्याड्ढले देखाउन्छ । हाल सम्म संक्रमितको संख्या २६३४ पुगेको छ । अघिल्लो साता नेपालमा कोरोना संक्रमितको संख्या ५ हजारसम्म पुग्नसक्ने अनुमान गरिएको नयाँ तथ्य आएको थियो ।
कोरोना नियन्त्रण गर्न छ अर्ब बजेट, पूर्वाधारमा १२ अर्ब
कोरोना नियन्त्रण गर्न छ अर्ब बजेट, पूर्वाधारमा १२ अर्ब सरकारले कोभिड– १९ को रोकथाम र नियन्त्रणका लागि छ अर्ब बजेट विनियोजन गरेको छ । विहिबार सघीय संसदमा बजेट आगामी आर्थिक वर्ष २०७७/ ७८ को बजेट भाषणमा अर्थमन्त्री डा.युवराज खतिवडाले कोरोना संक्रमणको रोकथाम र नियन्त्रण गर्न तत्काल आवश्यकपर्ने औषधि, उपकरण तथा उपचार सामग्री कम हुन नदिन छ अर्ब बजेट व्यवस्था...
होम क्वारेन्टाइनमा रहेकी गर्भवतीको मृत्यु
होम क्वारेन्टाइनमा रहेकी गर्भवतीको मृत्यु होम क्वारेन्टाइनमा रहेकी सप्तरीको कञ्चनरुप–११ की २४ वर्षीया एक गर्भवतीको आज मृत्यु भएको छ । आइतबार राति अत्यधिक ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि स्वास्थ्य परीक्षणका लागि राजविराज ल्याउने तयारी गरिरहेका बेला आज बिहान मृत्यु भएको परिवारका सदस्यले बताएका छन् ।
मदनको रगत जस्तै रातो कार्पेट ! (कविता)
मदनको रगत जस्तै रातो कार्पेट ! (कविता) कुनै दिन छलफल हुन्छ पञ्चहरूको विकल्प राजाहरूको विकल्प के हुने ?
Weather Update