Shittalpati
ओलम्पिकमा सोनियाले इरिनासँग प्रतिस्पर्धा गर्ने
ओलम्पिकमा सोनियाले इरिनासँग प्रतिस्पर्धा गर्ने टोकियो ओलम्पिक अन्तर्गत नेपालकी जुडो खेलाडी सोनिया भट्टले पहिलो खेलमा रसियन खेलाडीसँग प्रतिस्पर्धा गर्ने भएकी छन् । टोकियो २०२० को उद्घाटन भएको भोलिपल्टदेखि नेपाली खेलाडीको प्रतिस्पर्धा शुरु हुनेछ ।
आग‍ो : लप्का
आग‍ो : लप्का
एनजेडीको प्रकाशकीय : हाम्रो यात्रा २७ बर्षमा
एनजेडीको प्रकाशकीय : हाम्रो यात्रा २७ बर्षमा मोफसलबाट समाचारमूलक पत्रिका प्रकाशन गर्न शुरु गर्नु पक्कै पनि चुनौतीपूर्ण कार्य थियो । अझै कोभिड १९ ले थला परेको अवस्थामा स्थानीयस्तरका समाचार, दुर्गम क्षेत्रका जनताको आवाज मिडियासम्म पुग्न नसकेको अवस्थामा ति आवाजहरुको उठान गर्नु हामीले आफ्नो कर्तव्य मानेर पत्रिका प्रकाशनको थालनी गर्‍यौं ।
गजल
गजल
मुसिकोटमा रोजगारी, पर्यटन र कृषि प्राथमिकतामा
मुसिकोटमा रोजगारी, पर्यटन र कृषि प्राथमिकतामा जिल्लाको मुसिकोट नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको नवौँ नगरसभामा नगरप्रमुख सोमनाथ सापकोटाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नगरपालिकाले स्वास्थ्य क्षेत्र, कृषि, पर्यटन विकास र रोजगारी सिर्जना प्रमुख प्राथमिकतामा राखी नीति तथा कार्यक्रम ल्याएको छ ।
चन्द्र भण्डारी र गगन थापाको पहलमा  स्वास्थ्य चौकीलाई सुरक्षा सामग्री
चन्द्र भण्डारी र गगन थापाको पहलमा स्वास्थ्य चौकीलाई सुरक्षा सामग्री नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारी र गगन कुमार थापाको पहलमा पठाइएको स्वास्थ्य सामग्रीहरु पौँदी अमराई स्वास्थ्य चौकी मुसिकोटलाई हस्तान्तरण गरिएको छ । नेता भण्डारी र थापाको पहलमा स्वास्थ्य चौकीलाई एक थान अक्सिजन कन्सन्ट्रेटर्स, तीन सय पिस सर्जिकल माक्स र पाँच लिटर सेनिटाइजर हस्तान्तरण गरिएको हो ।
ताङ्का : जितगढी नेपाल
ताङ्का : जितगढी नेपाल
कोरोना विरूद्धको दोस्रो डोजको खोप लगाइयो
कोरोना विरूद्धको दोस्रो डोजको खोप लगाइयो जिल्लाको माथागढी गाउँपालिकामा पनि कोरोना विरुद्धको दोस्रो डोजको खोप लगाइएको छ । यसअघि माघ र फागुन महिनामा पहिलो डोजको कोरोनाविरूद्धको खोप लगाएका व्यक्तिहरूले दोस्रो डोजको खोप लगाएका हुन् । गाउँपालिकाले दुई स्थानमा खोप केन्द्र स्थापना गरी खोप लगाएको छ ।
ओलीले छुटाएका विषयहरु...
ओलीले छुटाएका विषयहरु... नयाँ वर्षको अवसरमा प्रधानमन्त्री ओलीले आफ्न्त सबैलाई जम्मा गरेर आफुले अहिलेसम्म गरेका सबै कामको विवरण सुनाए । सडक निर्माण, औद्योगिक क्षेत्रको शिलान्यास गरेको सबै सुनाए ।
Weather Update