Shittalpati
निर्यात बढाइ आयात कम गरी व्यापार घाटा कम गराउँछौ : अर्थमन्त्री महत
निर्यात बढाइ आयात कम गरी व्यापार घाटा कम गराउँछौ : अर्थमन्त्री महत नेपाल सरकारका अर्थमन्त्री डा.प्रकाश शरण महतले  निर्यात बढाइ आयात कम गरी देशको व्यापार घाटा कम गर्ने  बताएका छन् । शुक्रबार रामपुरमा रहेको अन्धकारमुक्ती बचत तथा ऋण सहकारी सस्थाको  २५ औं साधारण तथा रजत जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै निर्यात बढाइ आयात घटाएर व्यापार घाटा कम गर्ने  बताएका हुन् । 
जहाँ विपद् त्यहाँ काँग्रेस
जहाँ विपद् त्यहाँ काँग्रेस नेपाली समाजमा कुनै बेला रिस उठ्यो भने, तेरो घरमा काँग्रेस पसोस् भन्ने चलन थियो, तर अहिले परिस्थिति बेग्लै छ । पार्टीभित्र नेताहरु गुट, उपगुट बनाएर अगाडि बढे पनि जनताको दुखमा भने सधैं एक हुन्छ ।
राष्ट्रिय एकताको कुरा गर्ने काँग्रेस आफैं छिन्नभिन्न
राष्ट्रिय एकताको कुरा गर्ने काँग्रेस आफैं छिन्नभिन्न आज पुस १६ गते राष्ट्रिय एकता र मेलमिलाप दिवस । बिपी कोइरालाले आजभन्दा ४७ वर्षअगाडि यसै दिन सबै खाले राजनीतिक एवं व्यक्तिगत जोखिमको परवाह नराखी देशको अस्तित्व संकटमा परेको महशुस गरी राष्ट्रियता र देशको अस्तित्वका लागि ‘राष्ट्रिय एकता र मेलमिलाप’को प्रस्ताव राखेका थिए ।  
सिजी सिमेन्ट उद्योग र स्थानीयबीच टकराव बढ्दै
सिजी सिमेन्ट उद्योग र स्थानीयबीच टकराव बढ्दै केहि समययता पाल्पामा सञ्चालित सिजी सिमेन्ट उद्योग र स्थानीय बिच विवाद बढ्दै गएको छ । जिल्लाको रैनादेवी छहरा गाउँपालिका–२ सोमादीमा रहेको सिजी सिमेन्ट उद्योगले स्थानीयका सामान्य माग सम्बोधन नगरी जबर्जस्ती ढंगले काम गर्न खोजेपछि उद्योग र स्थानीयबीचको टकराव बढ्दै गएको हो ।
सिजी सिमेन्ट उद्योगमा जबर्जस्ती कम्पनीले ताला फोरेपछि स्थानीय थप आक्रोसित 
सिजी सिमेन्ट उद्योगमा जबर्जस्ती कम्पनीले ताला फोरेपछि स्थानीय थप आक्रोसित  पाल्पाको रैनादेवी छहरा गाउँपालिका–२ सोमादीमा रहेको सिजी सिमेन्ट उद्योगमा स्थानीयले लगाएको ताला कम्पनीले जबर्जस्ती फोरेपछि स्थानीय थप  आक्रोसित बनेका छन् ।
अलमलमै प्रचण्ड सरकारका एक वर्ष
अलमलमै प्रचण्ड सरकारका एक वर्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकार गठन भएको मंगलबार एक वर्ष पुरा भएको छ । २०७९ पुस १० मा गठन भएयता सरकारले जनताको तहसम्मै प्रत्यक्ष अनुभूति हुने गरी काम गर्न नसकेको आमबुझाइ छ ।
सिद्धबाबा सुरुङ निर्माणका लागि फेरि सडक बन्द गरिदैं
सिद्धबाबा सुरुङ निर्माणका लागि फेरि सडक बन्द गरिदैं राष्ट्रिय गौरवको आयोजनाका रुपमा हेरिएको निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको कामलाई तिव्रता दिन फेरी सडक बन्द गर्न लागिएको छ । निर्माण कार्य भइरहेको अवस्थामा ढुंगाहरु खस्ने, सवारी आवतजावतमा उच्च जोखिम हुने भएकाले सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्ड यही पुस १६ गतेदेखि दैनिक ६ घण्टा बन्द गर्न लागिएको हो ।
सिजी सिमेन्ट उद्योगको प्रदूषणले स्थानीय मर्कामा
सिजी सिमेन्ट उद्योगको प्रदूषणले स्थानीय मर्कामा पहाड रित्याउँदै दैनिक हजारौ टन चुनढुङ्गा र क्लिङ्कर खपत गर्ने जिल्लाको रैनादेवी छहरा गाउँपालिका–२ सोमादीमा रहेको सिजी सिमेन्ट उद्योगले न स्थानीयलाई रोजगारीमा महत्व दिएको छ न त उद्योगका कारणले पर्ने वातावरणीय प्रभावका बारेमा केहि सम्बोधन नै गरेको छ ।
पाल्पाको सिजी सिमेन्ट उद्योगमा स्थानीयले लगाए ताला, शनिबारदेखि काम ठप्प
पाल्पाको सिजी सिमेन्ट उद्योगमा स्थानीयले लगाए ताला, शनिबारदेखि काम ठप्प जिल्लाको रैनादेवी छहरा गाउँपालिका–२ सोमादीमा रहेको सिजी सिमेन्ट उद्योगमा ताला लागेको छ । उद्योगले धूलोधूवा गराएको, तीब्र गतिमा टिपर चलाएको, जथाभावी फोहोर गरेको, वातावरणीय प्रदुषण बढाएको भन्दै स्थानीयले शनिबारदेखि उद्योगमा ताला लगाएका हुन् ।
पाल्पाका सांसद गैरेले गरे वार्षिक प्रगति सार्वजनिक
पाल्पाका सांसद गैरेले गरे वार्षिक प्रगति सार्वजनिक पाल्पा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य ठाकुुर गैरेले संसदको पहिलो एक वर्षे कार्यकालको वार्षिक प्रगति सार्वजनिक गरेका छन् ।
जल्दोबल्दो समस्या समाधानमा इमान्दारिताका साथ काम गर्छु : प्रजिअ काफ्ले
जल्दोबल्दो समस्या समाधानमा इमान्दारिताका साथ काम गर्छु : प्रजिअ काफ्ले नयाँ प्रमुख जिल्ला अधिकारीका रुपमा पाल्पा आएका आनन्द काफ्लेले पाल्पाको जल्दोबल्दो समस्या समाधानमा इमान्दारिताका साथ काम गर्ने बताएका छन् ।
प्याजको मूल्यमा अचाक्ली वृद्धि, किलोकै १५०
प्याजको मूल्यमा अचाक्ली वृद्धि, किलोकै १५० भारत सरकारले प्याजको निर्यात रोकेपछि पाल्पामा प्याजको मूल्य अचाक्ली वृद्धि भएको छ । जिल्लामा गएको महिना  प्रतिकेजी ८० देखि ९५ रुपैयाँ रहेको प्याजको मूल्य पछिल्लो दिन प्रतिकेजी एक सय ३० देखि एक सय ५० सम्म विक्री गरिएको छ ।
Weather Update