Shittalpati
सबैको उत्सव, पाल्पा ‘विजयोत्सव’
सबैको उत्सव, पाल्पा ‘विजयोत्सव’ एक वर्षपछि फेरि पाल्पाको तानसेन उत्सवमय बन्दै छ । बच्चाबच्ची, बूढाबूढी, युवा, युवती सबैको लागि  भगवती जात्रा उत्सवमय बन्ने छ । आज गाउँ–गाउँबाट मेला अवलोकनका लागि विभिन्न व्यक्तिहरुले समय मिलाएर आउँदैछन् । तानसेन बजार यति बेला दुलहीझैँ सिँगारिएको छ भने मानिसहरुको चहलपहल बढ्दो छ ।
आपतकालिन प्रतिकार्य तथा पुर्नलाभको समीक्षा
आपतकालिन प्रतिकार्य तथा पुर्नलाभको समीक्षा कोभिड–१९ आपतकालिन प्रतिकार्य तथा पुर्नलाभ परियोजनाको तानसेनमा समीक्षा गरिएको छ । कारितास नेपाल फिल्ड कार्यालय पाल्पाले जिल्लाका विभिन्न स्थानीय तहमा गरेका आपतकालिन प्रतिकार्य तथा पुर्नलाभ सम्बन्धी कार्यहरुको जिल्लाका सरोकारवाला निकायहरुबिच समीक्षा गोष्ठी गरिएको हो । 
निर्वाचनको होइन देश र जनताले जित्ने कुरामा काँग्रेसलाई चिन्ता छ : महामन्त्री शर्मा
निर्वाचनको होइन देश र जनताले जित्ने कुरामा काँग्रेसलाई चिन्ता छ : महामन्त्री शर्मा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेसको मिसन २०८४ को निर्वाचन नभएको बताएका छन् । उनले ०८४ को निर्वाचन काँग्रेसको चिन्ताको विषय नभए भन्दै देश बनाउने भष्ट्रचार विरुद्धको अभियान रहेको बताए ।
दाजुभाइको लोभलाग्दो कृषि कर्म
दाजुभाइको लोभलाग्दो कृषि कर्म नेपाली विषयमा डिग्री हासिल गरेका तानसेन –७ काजीपौवाका गम्बीरजंग रायमाझीसँग सरकारी जागिरको कुनै गुञ्जायस थिएन् । पैसा कमाउन विदेश पलायन हुने सोच कहिल्यै आएन । बरु गाउँघरमै आफ्नो बारीमा खेती गर्न पाउँदा उनी औधी रमाउँथे । १६ वर्ष उमेरदेखि नै व्यवसायिक कृषिमा लागेका रायमाझीको दैनिकी बारीमा फल्दै गरेका कृषिजन्य उपजको...
असफलताको बाटोमा स्वास्थ्य बीमा
असफलताको बाटोमा स्वास्थ्य बीमा स्वास्थ्य उपचारमा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सरकारले सामाजिक सुरक्षाका रूपमा आर्थिक वर्ष २०७२/७३ मा राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम शुरू गरेको थियो ।
मृत्युमार्ग बन्दै सडक
मृत्युमार्ग बन्दै सडक पछिल्ला केही दिनमा भएका सडक दुर्घटनाका घटनाहरूले स्तब्ध बनाएको छ । बुधबार बिहान काठमाडौंबाट पर्वतका लागि छुटेको प्रदेश ०१–००५ ख ९९५२ नम्बरको बस धादिङको गजुरी गाउँपालिका २ चालिसेस्थित त्रिशुली नदीमा खस्दा ८ जनाको मृत्यु भयो भने १७ जना घाइते । बस अनियन्त्रित भइ सडकबाट त्रिशूली नदीमा खसेको थियो । साँघुरो...
सुध्रिँदै पाल्पा अस्पतालको सेवा
सुध्रिँदै पाल्पा अस्पतालको सेवा कुनै समय ‘राम्रो उपचार हुँदैन, औषधि पनि पाइदैन, फोहोर र अव्यवस्थित छ’ भन्ने टिप्पणी सहन बाध्य पाल्पा अस्पताल यतिखेर सबैको आकर्षणमा पर्न थालेको छ । व्यापक सुधारपछि व्यवस्थित बन्दै गएकाले यो अस्पताल पछिल्लो समय सबैको नजरमा पर्न थालेको हो ।
पाल्पामा पनि फैलियो आँखा पाक्ने प्रकोप
पाल्पामा पनि फैलियो आँखा पाक्ने प्रकोप केही दिनयता  पाल्पासहित देशका अधिकांश जिल्लाहरुमा आँखा पाक्ने रोग फैलिरहेको छ । चिकित्सकीय भाषामा यो रोगलाई ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ पनि भनिन्छ । प्रायः गर्मी मौसममा बढी फैलिने यो रोगबाट युवायुवती र बालबालिका बढी संक्रमित भएका छन् ।
वडा अध्यक्षमाथि किन खनियो कार्यपालिका ?
वडा अध्यक्षमाथि किन खनियो कार्यपालिका ? जिल्लाको बगनासकाली गाउँपालिकामा अहिले राजनैतिक दल र जनप्रतिनिधीहरुबिच हिलो छ्यापा छ्यापको अवस्था सिर्जना भएको छ । कार्यपालिकाका सदस्य स्वयंलाई कार्यपालिकाले नै कारवाही स्वरुप जरिमाना तोकेपछि यसले राजनीतिक गन्ध लिएको हो ।  
‘सिकेको सिपलाई व्यवहारमा उतारौं, रोजगारी आफै प्राप्त हुन्छ’
‘सिकेको सिपलाई व्यवहारमा उतारौं, रोजगारी आफै प्राप्त हुन्छ’ लुम्बिनी प्रदेशका सांसद तथा पूर्व मन्त्री वीरबहादुर रानाले सिकेको सिपलाई व्यवहारमा उतार्न आग्रह गरेका छन् । शनिबार शिव इन्ष्टिच्यूट अफ मल्टि टेक्निकल एजुकेशन सेन्टर प्रालि तथा कस्मोपोलिटन कन्सल्टेण्ट एण्ड टेक्निकल एजुकेशन प्रालि पाल्पाले आयोजना गरेको विभिन्न सीपमूलक कार्यक्रमका प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गर्दै उनले सिकेको सिपलाई व्यवहारमा उतार्न आग्रह गरेका...
बढ्यो ‘रेमिट्यान्स’ : खुसी हुने कि दुःखी ?
बढ्यो ‘रेमिट्यान्स’ : खुसी हुने कि दुःखी ? नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० मा १२ खर्ब २० अर्ब ५६ करोड रेमिट्यान्स भित्रिएको छ । यो रकम गत आवकोे तुलनामा २१ दशमलव दुई प्रतिशतले बढी हो । अघिल्लो वर्ष विप्रेषण आप्रवाह चार दशमलव आठ  प्रतिशतले बढेको थियो । 
एकै वडाबाट ७ लाख ७३ हजारको अदुवा बिक्री
एकै वडाबाट ७ लाख ७३ हजारको अदुवा बिक्री बगनासकाली गाउँपालिका–७  खानीगाउँस्थित अलैची टोलकी मिना कनौजेले झण्डै डेढ रोपनी जग्गामा व्यावसायिक अदुवा खेती गरिरहेकी छन् । गत वर्ष मूल्य नपाउँदा पनि ३ क्विन्टल  भन्दा बढी नयाँ अदुवा बिक्री गरी ८ हजार आम्दानी गरेकी उनले यस वर्ष करिब ७० किलो बूढी अदुवाबाट मात्रै ११ हजार २ सय कमाइन् ।
Weather Update