प्रेसमाथिको आक्रमण नै लोकतन्त्रमाथिको प्रहार हो: लम्साल
आइतबार, जेठ २०, २०८१
व्यवस्था फेरिए पनि अवस्था उस्तै
मंगलबार, जेठ १५, २०८१
२०६५ जेठ १५ गते देशमा गणतन्त्र आउँदा रिब्दीकोटका बाले विक आरानमा फलाम थिच्दै थिए । फलामका औजार बनाउने पुर्खयौली पेसा भएको परिवारका उनीमा त्यति राजनीतिक चेत थिएन, तर २२ वर्षे जवानमा उनी पनि गणतन्त्र ल्याउन भन्दै गाउँलेहरुसँगै आन्दोलनमा होमिएका थिए । पछि देशमा गणतन्त्र आएको सुने ।
तानसेनको टुँडिखेलमा महिनावारी मेला
शनिबार, जेठ १२, २०८१
तानसेनको टुँडिखेलमा महिनावारी मेला भएको छ । महिनावारी दिवसको पूर्व सन्ध्यामा रोट्रयाक्ट क्लव अफ पाल्पा लुम्बिनीको मुख्य आयोजना, रोटरी क्लव अफ पाल्पा लुम्बिनी र लियो क्लव अफ पाल्पा लुम्बिनीको सह–आयोजनामा विभिन्न संघ संस्थाहरुको सहयोगमा शनिबार मेला भएको हो ।
स्थानीय सरकार : आगो निभाउन दमकल छैन, जनप्रतिनिधिलाई महँगा गाडी
सोमबार, जेठ ७, २०८१
पाल्पाको पूर्वखोला गाउँपालिका–६, हेक्लाङमा यही वैशाख १९ मा लागेको डढेलो बस्तीमा फैलिएपछि ३३ घरगोठ जलेर नष्ट भए ।
हामी आफै सुध्रिऔं, आलोचना गर्ने परम्पराले कहिल्यै विकास हुँदैन : मन्त्री बस्नेत
शनिबार, जेठ ५, २०८१
लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा सहकारी मन्त्री खड्ग बस्नेतले आफै सुध्रिए विकास स्वतः हुने बताएका छन् । पाल्पा उद्योग वाणिज्य संघले शनिबार तानसेनमा आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै हामी आफै सुध्रिए विकास स्वतः हुने बताएका हुन् ।
लुम्बिनीका तराई भू–भागको तापक्रम ४० डिग्रीमाथि
शनिबार, जेठ ५, २०८१
केही दिनयता देशका तराई क्षेत्रमा तापक्रम ह्वात्तै बढेको छ । तराईका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको हो । विशेष गरी लुम्बिनी प्रदेशका तराई जिल्लामा तापक्रमले सीमा नाघेको छ ।
वर्षापछि किसानलाई राहत
आइतबार, वैशाख ३०, २०८१
लामो समयको खडेरीपछि वर्षा हुँदा किसानलाई राहत मिलेको छ । मकै छर्न तथा अन्य बालीनाली लगाउन तयारी अवस्थामा रहेका किसानहरुलाई वर्षा भएपछि ठूलो राहत मिलेको हो ।
वर्षाले मकै छर्ने तयारीमा रहेका किसान उत्साहित
शनिबार, वैशाख २९, २०८१
लामो समयको खडेरीपछि वर्षा हुँदा किसानलाई उत्साहित भएका छन् । मकै छर्न तथा अन्य बालीनाली लगाउन तयारी अवस्थामा रहेका किसानहरु वर्षा भएपछि उत्साहित भएका हुन् ।
गुल्मीमा उपभोक्ता ठग्दै गुड उद्योग : उखुको भन्दै भेलीको गुड विक्री
शुक्रबार, वैशाख २८, २०८१
गुल्मीको छत्रकोट गाउँपालिकामा सञ्चालित गुुड उद्योगहरुले शुद्ध उखुुको भन्दै भेलीको गुड विक्री गर्ने गरेको तथ्य भेला परेको छ ।
जनताका समस्या पाल्पा काँग्रेसको प्राथमिकता
मंगलबार, वैशाख २५, २०८१
नेपाली काँग्रेस पाल्पाले जनताका जल्दाबल्दा समस्यामा चासो देखाएको छ । उसले दैवी विपत्ति, जंगलमा डढेलो, मानव बस्तीमा आगलागी, वातावरणीय प्रदुषण तथा विभिन्न संघ संस्थाबाट सर्वसाधारण नागरिकहरुले खेप्नु परेका समस्याहरुका बारेमा चासो देखाएको हो ।
जनसरोकारका विषयमा पाल्पा काँग्रेसले गरायो सिडियोलाई ध्यानाकर्षण
सोमबार, वैशाख २४, २०८१
नेपाली काँग्रेस पाल्पाले जनसरोकारका विषयमा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ । उसले दैवी विपत्ति, जंगलमा डढेलो, मानव बस्तीमा आगलागी, वातावरणीय प्रदषण तथा विभिन्न संघ संस्थाबाट सर्वसाधारण नागरिकहरुले खेप्नु परेका समस्याहरुको समाधान गर्न प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेको ध्यानाकर्षण गराएको हो ।
तानसेन बसपार्क निर्माणमा ढिलाइ
सोमबार, वैशाख २४, २०८१
जिल्लाको सदरमुकाम तानसेनमा बसपार्क निर्माणमा ढिलाइ भएको छ । बसपार्क निर्माणको जिम्मा पाएको स्वयम्भुु—रेडअर्थ—हमाल जेभी कन्ट्रक्सनले विभिन्न वाहनामा निर्माण कार्यमा ढिलासुुस्ती गरेको हो ।
पर्यटनका लागि सम्भावना बोकेको ‘रेसुङ्गा’
आइतबार, वैशाख २३, २०८१
ऐतिहासिक, पुरातात्विक र धार्मिक महत्व बोकेको गुल्मीको रेसुङ्गा पर्यटनका दृष्टिकोणले प्रचुर सम्भावना रहेको क्षेत्र हो । यहाँबाट ठूला–ठूला हिमशृंखलासहित रमणीय दृश्य देख्न सकिन्छ । मौसमका लागि यो क्षेत्र अत्यन्त उपयुक्त समेत रहेको छ ।