सेनाको तेस्रो गोरखा–जितगढी ऐतिहासिक पदयात्रा चैत २८ देखि
सोमबार, चैत २५, २०८१

सेनाले तेस्रो गोरखा–जितगढी पदयात्रा गर्ने
आइतबार, चैत २४, २०८१
नेपाली सेनाले चैत २८ गतेदेखि तेस्रो ऐतिहासिक गोरखा–जितगढी एकिकरण पदयात्रा सुरु गर्ने भएको छ । ऐतिहासिक कोट, गढी, किल्लाहरुको संरक्षण गर्न र इतिहास जोगाउने लक्ष्यका साथ एकिरण पदयात्रा सुरु गर्न लागिएका ‘दि फेमस महिन्द्र दल गण’ पाल्पाले जनाएको छ । सेनाले नेपाल एकिकरणको समयमा प्रयोग भएको पदमार्ग तथा तथा विभिन्न...

पाल्पामा एमालेको मोटरसाइकल र्याली
सोमबार, चैत १८, २०८१
नेकपा एमाले पाल्पाले लोकतान्त्रिक गणतन्त्रलाई सफल र सुढृड बनाउन आह्वान गर्दै तानसेनमा मोटरसाइकल र्याली गरेको छ । नेकपा एमाले पाल्पाले पोलिटिव्युरो सदस्य खिमलाल भट्टराईको नेतृत्वमा तानसेनको टँुडिखेलबाट मोटरसाईकल र्याली गरी नगर परिक्रमा गरेको हो ।
-1742563938.jpg)
नेपाल रेडक्रस पाल्पाले मनायो ४७ औं साधारणसभा
शुक्रबार, चैत ८, २०८१
नेपाल रेडक्रस सोसाइटी शाखा पाल्पाले ४७ औं वार्षिक साधारणसभा मनाएको छ । उसले तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी साधारणसभा मनाएको हो । सभाको प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै उनले रेडक्रस पाल्पाले मानवहितमा गरेका कामहरुको चर्चा गरे ।
स्ववियु निर्वाचन : पाल्पाका दुई क्याम्पसमा मतदान जारी
मंगलबार, चैत ५, २०८१
त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा आज स्ववियुको नेतृत्व चयनका लागि देशभरी नै मतदान जारी छ । केही क्याम्पसमा भने तालाबन्दी, आन्तरिक विवाद लगायतले निर्वाचन स्थगित भएको छ ।

तानसेनका युवालाई डिजिटल मार्केटिङ र उद्घोषण तालिम
शुक्रबार, फागुन २३, २०८१
सशक्तिकरण विकास नेपाल तानसेन पाल्पाले युवाहरुलाई लक्षित गरेर तीन दिने उद्घोषण तथा डिजिटल मार्केटिङ्ख तालिम सञ्चालन गरेको छ ।
-1741099342.jpg)
पाल्पाको रिब्दीकोट जंगलमा आगलागी
मंगलबार, फागुन २०, २०८१
जिल्लाको रिब्दीकोट गाउँपालिका– १ ख्याहा मधुवन सामुदायिक वन र वडा नंं २ को लेक सामुदायिक वनमा मंगलबार दिउँसो आगलागी भएको छ ।

स्ववियु निर्वाचनका लागि पाल्पाका ४ क्याम्पसमा संघ/संगठन दर्ता
सोमबार, फागुन १९, २०८१
आगामी चैत्र ५ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचनका लागि पाल्पाका ४ क्याम्पसमा १३ वटा संघ/संगठन दर्ता भएका छन् । सोमबार विहान ११ बजे देखी दिउँसो ३ बजे सम्म स्ववियु निर्वाचनका लागि संघ संगठन र समुह दर्ता गर्ने समय निर्धारण गरिएको थियो । सो समयमा यहाँका क्याम्पसमा विभिन्न विद्यार्थी...

छचुवाका आगलागी प्रभावित परिवारलाई राहत वितरण
सोमबार, फागुन १९, २०८१
जिल्लाको रैनादेवी छहरा गाउँपालिका –३, भुवनपोखरीको छचुवाका आगलागी प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको छ । गाउँपालिकाले आगलागीबाट घरगोठ जलेर नष्ट भई खुला आकासमुनी बसेका यहाँका कुमाल परिवारलाई तत्कालका लागि एक÷ एक बोरा चामल, नुन, तेल, दाल तरकारी तथा आवश्यक त्रिपाल लगायतका राहत सामग्रीहरु वितरण गरेको हो ।
काँग्रेस एमालेको सरकार ०८४ सम्मै जान्छ : एमाले नेता पोखरेल
शुक्रबार, फागुन १६, २०८१
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिले केही पक्षले यो सरकार आज भोलि नै ढल्छ भनेर गलत प्रचार गरे पनि पुरा अवधिसम्म चल्ने घोषणा गरेका छन् ।

तानसेनमा महिलामैत्री सहर निर्माणका लागि अन्तर्क्रिया
शनिबार, फागुन १०, २०८१
जिल्लाको सदरमुकाम तानसेनमा महिलामैत्री सहर निर्माणका लागि अन्तर्क्रिया कार्यक्रम भएको छ । नगरपालिकामा लैङ्गिक सहभागीता सम्बन्धित अन्तर मूल्याङ्कन तथा महिला मैत्री शहर निर्माण सम्वन्धी अन्तर्क्रिया कार्यक्रम भएको हो ।

पाल्पामा प्रजातन्त्र दिवसमा निःशुल्क स्वास्थ्य परीक्षण
बुधबार, फागुन ७, २०८१
प्रजातन्त्र दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले निःशुल्क रुपमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वास्थ्य शिविरमा सुगर, ब्लड प्रेसर, मृगौला परीक्षण तथा उचाई र तौल नाप जाँच गरिएको हो ।
पाल्पामा पनि मनाइयो ७५ औँ प्रजातन्त्र दिवस
बुधबार, फागुन ७, २०८१
पाल्पामा विभिन्न कार्यक्रम गरी ७५ औं प्रजातन्त्र दिवस मनाइएको छ । जिल्ला मूल समारोह समितिको आयोजनामा पाल्पा दरवार संग्रहालय परिसरमा सहिदहरुको तस्विरमा फूलमाला तथा टिका अविरले माल्यार्पण गरी सहिदको योगदान बारे चर्चा गर्दै दिवस मनाइएको हो ।