गाँउले देउरालीले मनायो : ३१ औ वार्षिकोउत्सव
मंगलबार, जेठ १, २०८१

मिडिया कमजोर भए लोकतन्त्र कमजोर हुन्छ : पत्रकार शर्मा
सोमबार, वैशाख ३१, २०८१
वरिष्ठ पत्रकार एवं पत्रकार महासंघ पाल्पाका संस्थापक अध्यक्ष मेघराज शर्माले मिडिया कमजोर भए लोकतन्त्र कमजोर हुने बताएका छन् ।

साहित्य सिर्जनाहरु सत्य कुरामा केन्द्रित हुनुपर्छ : ज्ञवाली
आइतबार, वैशाख ३०, २०८१
साहित्यकार एवं नेकपा एमालेका उप–महासचिव प्रदिप कुमार ज्ञवालीले साहित्य सिर्जनाहरु सत्य कुरामा केन्द्रित हुनुुपर्ने बताएका छन्

प्रेस चौतारी पाल्पाको स्थापना दिवस : जिल्ला अस्पतालको सेवाका विषयमा छलफल
शनिबार, वैशाख २९, २०८१
प्रेस चौतारी नेपाल पाल्पा शाखाले स्थापना दिवस मनाएको छ । चौतारीले जिल्ला अस्पतालको सेवा प्रवाहका विषयमा सरोकारवाला निकायहरुसँग छलफल गरी २४ औं स्थापना दिवस मनाएको हो ।

सबै किसानको सूचिकरणपछि परिचयपत्र बाड्ने तयारी
शुक्रबार, वैशाख २८, २०८१
राष्ट्रिय किसान आयोगले किसान सूचिकरणपछि परिचयपत्र बाड्ने तयारी गरेको छ । आयोगले आगामी वर्ष भित्र देशभरीका सबै किसानहरुलाई सुचिकृत गर्ने र उनीहरुलाई परिचयपत्र वितरण गर्ने तयारी थालेको हो ।
पाल्पाको रिब्दीकोट गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
बिहीबार, वैशाख २७, २०८१
जिल्लाको रिब्दीकोट गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकालाई निश्चित इन्डिकेटरका आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको हो ।
-1715230655.jpg)
पाल्पामा पशुहिंसा र यातनाविरुद्धको अभियान
बिहीबार, वैशाख २७, २०८१
पाल्पाका व्यवसायिक पशुपालक कृषकहरुलाई जुटाएर पशु अधिकारको बारेमा पहिलो पटक सरकारीस्तरबाट सचेतना अभियान शुरु गरिएको छ ।

आगामी बर्षसम्म सबै किसानलाई सूचिकरण गरी परिचयपत्र बाड्ने तयारीमा किसान आयोग
बुधबार, वैशाख २६, २०८१
राष्ट्रिय किसान आयोगले किसान सूचिकरण तथा किसान परिचयपत्र कार्यक्रम कार्यान्वयनको विषयमा पाल्पा, रुपन्देही, र स्याङ्जा जिल्लाका पालिकाहरुसँग छलफल अन्तक्र्रिया गरेको छ ।
महिलालाई व्यवसायिक तरकारी उत्पादनमा सहयोग गर्दै निर्धन उत्थान लघु वित्त
बुधबार, वैशाख २६, २०८१
निर्धन उत्थान लघुवित्त बाँसटारी शाखाले व्यवसायिक तरकारी खेती सम्बन्धि तालिम सञ्चालन गरेको छ । संस्थाले आफ्ना सदस्यहरुलाई व्यवसायिक तरकारी खेतीमा आवद्ध गराई आत्मनिर्भर बनाउने उद्देश्यले ३ दिने तालिम सञ्चालन गरेको हो ।

रैनादेवी छहरा गाउँपालिकाको सेवा मोबाइल एप्सबाट
बुधबार, वैशाख २६, २०८१
जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले आर्थिक पारदर्शिता र छिटोछरितो सेवा प्रवाहका लागि मोबाइल एप्सबाट सेवा प्रदान गर्न थालेको छ ।
-1715088321.jpg)
पाल्पामा पशुहिंसा र यातनाविरुद्धको अभियान
मंगलबार, वैशाख २५, २०८१
पाल्पाका व्यबसायिक पशुपालक कृषकहरुलाई जुटाएर पशु अधिकारको बारेमा पहिलो पटक सरकारीस्तरबाट सचेतना अभियान शुरु गरिएको छ । मानिसले आफ्नो फाईदाको लागि पशुपक्षिको प्रयोग गर्दै आएको भएता पनि उनीहरुलाई यातना, हिंसारहित तरीका, उनीहरुको अधिकार तथा कल्याणलाई मध्यनजर गरेर पशुपालन गर्नुपर्नेमा लुम्बिनी प्रदेश पशु पक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलले अभियान चलाएको...

रैनादेवी छहरा गाउँपालिकाले थाल्यो मोबाइल एप्स सेवा
सोमबार, वैशाख २४, २०८१
जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले आफ्नो सेवा चुस्त दुस्त बनाउदै सेवाग्राहीहरुलाई अनलाईनबाट सेवा सुविधा प्रदान गर्ने उद्देश्यका साथ “रैनादेवी छहरा“ नामको आफ्नो मोबाइल एप्लिकेशनको सुरुवात गरेको छ ।