यसरी सुधार गरौं गणतन्त्रलाई
सोमबार, चैत १८, २०८१

राजनीतिक नेतृत्वमा जिम्मेवारीताको खाँचो
शुक्रबार, चैत ८, २०८१
केहि दिन अगाडि सुदुर पश्चिमको प्रदेश सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले केरा पालन..., मरिचको बिरुवा...जस्ता पदीय हैसियत र स्थानको ख्यालै नगरी अनावश्यक विषयमा बोलेको कुराको सामाजिक सञ्जाल लगायत आम जनमानसमा व्यापक चर्चा र आलोचना भयो । यो एक उदाहरण मात्रै हो । राजनीतिक दलमा जिम्मेवार नेतृत्व, उच्च पदस्थ व्यक्ति,...

देश सञ्चालनको आधार : विधि की राजनीति ?
आइतबार, फागुन २५, २०८१
विधिको साशनलाई कानुनी साशन पनि भनिन्छ । यसको खास लक्ष्य हो कानुनी राज्यको स्थापना गर्नु । जहाँ सबै नागरिक समान हुन्छन्, कुनै किसिमको विभेद रहँदैन् र आर्दश देशको स्थापना हुन्छ । यस साशन व्यवस्थामा कानुन सर्वोच्च हुने गर्दछ । ठूलालाई ऐन र सानालाई चैन भन्ने उखान सुन्नु पर्दैन् । राज्यका...

वैदेशिक सहायता, अमेरीकी कदम र आत्मनिर्भर अर्थतन्त्र
शुक्रबार, फागुन ९, २०८१
कहिलेसम्म र कुन–कुन क्षेत्रमा वैदेशिक सहायता लिने भन्ने योजनाको अभावमा नेपाल कुहिरोको काग जस्तै अल्मलिएको दशकौं भै सक्यो । उपयुक्त नीतिको अभावमा यो अल्मलमै रहेको देखिन्छ ।

धर्म र यस माथि उब्जेका सवालहरु
आइतबार, फागुन ४, २०८१
पछिल्लो समय नेपाली समाजमा राजनीतिसँगै जल्दो बल्दो चर्चाको विषय बनेको छ धर्म र धार्मिक संस्कार । धर्मकै नाममा राजनीति, धर्मकै नाममा व्यवसाय, धर्मकै नाममा अनैतिक कार्य, धर्मकै नाममा विवाद र बहस यसका केहि पछिल्ला उदाहरण हुन् । धर्म महान हो यसका विकृत र अपाच्य पक्षहरुको बिरोध गर्न नै हुँदैन् ।

नेपालको विकास, युवा र बौद्धिक पलायन
आइतबार, माघ २०, २०८१
प्राकृतिक स्रोत साधनले भरिपूर्ण देश नेपाल जहाँ सुनमा सुगन्ध भनेझै विकासको गतिले पनि तिव्ररुप लिदै गएको देखिन्छ । अब केहि हुन्छ, जिवीकोपार्जनको लागि विदेशी भूमिको चर्को गर्मीमा पसिना बगाउनु पर्ने अवस्थाको अन्त्य हुन्छ भन्ने सकरात्मक आशा पलाउदै गएको छ । देशमै रोजगारीका अवसरहरु खुल्दै गएका छन् ।

वास्तविक कृषि प्रधान देशको खाँचो
बुधबार, पुस २४, २०८१
औद्योगीकरण र आयात निर्यात व्यापारको अवस्था दयनिय रहेको नेपालका लागि अर्थतन्त्र र जनताको दैनिकीमा सुधार ल्याउने एक मात्र उपायको रुपमा कृषि क्षेत्रलाई लिन सकिन्छ । हाल सुस्त अवस्थामा रहेको यो क्षेत्र नेपालको कुल ग्राहस्थ उत्पादनका लागि महत्वपूर्ण क्षेत्रको रुपमा रहेको छ ।

संघीयतामा आत्मनिर्भर अर्थतन्त्र
सोमबार, पुस १, २०८१
भन्ने गरिन्छ अर्थतन्त्र कुनै पनि देशको रक्तसञ्चार हो ।

सामाजिक सञ्जाल : कति यथार्थ कति भ्रम
सोमबार, मंसिर २४, २०८१
आज भोली चौपारी, पाटी पौवामा बसेर दुःख सुःख का विषयमा गफगाफ हुन छाडि सक्यो । साथीहरुबिच जमघट र छलफल, परिवारका सदस्यहरुबिच एकै ठाउँ बसेर पारिवारीक छलफल हुन छाडिसक्यो । ब्यक्ति ब्यक्तिबिचको आत्मियता पनि क्रमशः हराउँदै गएको देखिन्छ ।

योजना छनौंट : जनताका लागि की कमिसनका लागि ?
बिहीबार, मंसिर २०, २०८१
द्विपक्षीय र बहुपक्षीय अनुदान र ऋणकै भरमा समृद्धि र विकासको सपना बाडेको दशकौं अवधि नेपालले बेथित गरिसकेको छ । यसैका नाममा संविधानका निर्जीव अक्षरहरुलाई दोष दिदै संविधान र साशन व्यवस्था परिवर्तनका श्रृखला चलेको पनि शताव्दी समय बेथित हुन् लागेको छ ।

समृद्धि प्राप्तिको मुख्य आधार : उद्यमशिलता, रोजगारी र राष्ट्रियतामा सुधार
सोमबार, मंसिर १७, २०८१
प्रकृतिको उपहार विश्व सामु फरक पहिचान स्थापित गर्न सफल भौगोलिक विविधताले भरिपूर्ण देश हो नेपाल । अथाह स्रोत साधनले भरिपूर्ण, जनताको दैनिकी र जीवनस्तर सुधार गर्दै आर्थिक विकास र समृद्धिको आधार तय गर्न प्रसस्त सम्भावना बोकेको देश तर उपयुक्त योजना र नीतिको अभावमा राज्यको खर्च बालुवामा पानी हाले सरी भइरहेको...

स्थानीय तह की सरकार ?
शनिबार, कात्तिक १०, २०८१
गाउँमै सिहदरबार भन्दै केन्द्रीकृत शक्ति प्रणलीलाई रुपान्तरण गर्ने उद्देश्यका साथ राज्यको नयाँ संरचनाको अभ्यास भएको करिव एक दशक अवधि पुरा हुन लागेको छ ।