नेपाली सेनाको गौरव : स्थापनाको २६२ औं वार्षिक उत्सव मनाउँदै
बुधबार, फागुन १४, २०८१

सार्वभौम पर्व शिवरात्रि र यसको सार्थकता
बुधबार, फागुन १४, २०८१
शिवरात्रि पर्व परमपिता परमात्मा ज्योतीबिन्दु शिव यस धरामा अवतरित हुनुभएको यादगार पर्व हो । सृष्टिमा कुनै बेला भएको कार्यलाई पुनरावृत्तिको लागि स्मृति स्वरुप मनाइने क्रियाकलाप नै वास्तवमा पर्व हो । विगतमा भएका सुकृतिलाई वर्तमान समयसम्म ल्याईपुर्याउनको लागि सेतुको कार्य पर्वहरुले गरीरहेका हुन्छन् ।

छ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा
मंगलबार, फागुन १३, २०८१
यहाँको चापाकोट नगरपालिकाले छ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेको छ । नगरपालिकाका १० वटा वडामध्ये प्रत्येक वडाका अति विपन्न ६० घर परिवारका दरले छनोट गरी नगरपालिकाले निःशुल्क स्वास्थ्य बिमा गरिदिएको हो ।

रोकिएन अवैध लागूऔषध ओसार–पसार
मंगलबार, फागुन १३, २०८१
नेपाल प्रहरीले अवैध लागूऔष ओसार–पसार गर्नेहरुलाई कडाई गर्दै आएको बताउँदै आए पनि यस्तो गतिविधि रोकिएको छैन् । अझै पनि सिमानाहरुबाट धमाधम अवैध लागूऔष ओसार–पसार गर्नेहरु भेटिने गरेका छन् ।
रामपुरमा एकीकृत घुम्ती शिविरमार्फत सेवा
मंगलबार, फागुन १३, २०८१
जिल्लाको रामपुर नगरपालिकाले वडा–वडामा पुगेर एकिकृत घुम्ती शिविरमार्फत सेवा प्रवाह गरेको छ । जनतालाई सहज सेवा प्रदानका लागि नगरपालिका कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवासँगै स्वास्थ्य जाँच सहितको सेवा शिविरमार्फत प्रदान गर्दै आएको हो ।

लुम्बिनी प्रदेशलाई सडक आश्रित मानव मुक्त गरिने
सोमबार, फागुन १२, २०८१
लुम्बिनी प्रदेशलाई आगामी आर्थिक वर्ष सडक आश्रित मानव मुक्त घोषणा गर्ने तयारी गरिएको छ । चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश निर्माण कार्यलाई निरन्तरता दिने उल्लेख छ ।

घोराही–तुलसीपुर चार लेन सडक निर्माणका लागि बोलपत्र आह्वान
सोमबार, फागुन १२, २०८१
दाङको घोराही–तुलसीपुर जोड्ने चार लेनको सडक निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । भारतीय एक्जिम बैंकको ऋण लगानीमा निर्माण हुने उक्त सडकको ठेक्का छ वर्षअघि भारतीय कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टले पाएको थियो । तर उक्त कम्पनीले अन्य नेपाली ठेकेदार कम्पनीलाई जिम्मा लगाएपछि सडक निर्माणले गति लिन सकेको थिएन...

रामपुरको स्वरुप फेरिँदै
सोमबार, फागुन १२, २०८१
रामपुर सहरीकरणको सम्भावना बोकेको सहर हो । कालीगण्डकी करिडोरसँग जोडिएको रामपुर नगरपालिकामा पछिल्लो समय पूर्वाधार विकासले द्रुत गति लिएको छ । यहाँको मुख्य बजार बेझाड र त्यस आसपासका सडक हाल धमाधम स्तरोन्नति भइरहेका छन् ।

नारायण युवा क्लवको सक्रियता : सुरक्षा सम्बन्धी सचेतना तथा अन्तरक्रिया
सोमबार, फागुन १२, २०८१
तानसेनमा रहेको नारायण युवा क्लव समाजका हरेक गतिविधिहरुमा सक्रिय छ । खेलकूदको विकास, धार्मिक तथा पर्यटकीयस्थलहरुको संरक्षण, प्रवद्र्धन गर्नुको साथै समाजलाई सचेतना जगाउने कार्यमा क्लव सक्रिय हुँदै आएको हो ।

कालीगण्डकीमा केराको ‘फाइबर’बाट हस्तकलाका सामग्री
सोमबार, फागुन १२, २०८१
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले केराको ‘फाइबर’बाट हस्तकलाका सामग्री बनाउँदै आएको छ । गाउँपालिकाले नवप्रवर्तन साझेदारी कृषि कार्यक्रम अन्तरगत स्थानीय कच्चा स्रोतको व्यापारिक उपयोगितासम्बन्धी परियोजनामार्फत गण्डकी प्रदेशसँगको साझेदारीमा हस्तकलाका सामग्री बनाउँदै आएको हो ।

मौलिकता जोगाउन भजनकीर्तन प्रतियोगिता
आइतबार, फागुन ११, २०८१
भजनको महत्व र मौलिकता जोगाउने उद्देश्यले रामपुर नगर गौशाला समितिले भजनकीर्तन प्रतियोगिता आयोजना गर्ने भएको छ । यही फागुन १२ गते लोक संस्कृतिमा आधारित खुला भजन कृतन प्रतियोगिता आयोजना गर्न लागिएको समितिका अध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिए ।

सानो जहाज बिग्रिएपछि रेसुङ्गा विमानस्थलमा उडान बन्द
आइतबार, फागुन ११, २०८१
रेसुङ्गा विमानस्थलमा यही फागुन महिनाभर उडान नहुने भएको छ । विमानस्थलमा नेपाल एयरलाइन्सको सानो जहाज ले उडान भर्दै आएको थियो ।