भोलि देशभर सार्वजनिक विदा
पाल्पा, सरकारले भोलि ‘इदउलफित्र’को अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । २०७९ चैत २ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार गृह मन्त्रायले सार्वजनिक विदा दिने निर्णय गरेको हो । यो पर्व इस्लाम धर्मावलम्वीहरुको प्रमुख चाड हो ।
आज गृहमन्त्रालयले जारी गरेको सूचनामा इदउलफित्र’को उपलक्ष्यमा सार्वजनिक बिदा दिने उल्लेख गरिएको छ ।
प्रकाशित मिति: बुधबार, चैत २८, २०८०
प्रतिक्रिया दिनुहोस्