Shittalpati
समानुपातिक प्रणाली सच्याउनुुपर्छ : डा. कोइराला 

जनकपुर धाम, नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखरकोईरालाले समानुपातिक निर्वाचन प्रणाली गतल भएकाले सच्याउँनुपर्ने बताएका छन् । नेपालडेमोक्र्याटिक लयर्स एसोसिएसनको कार्यक्रममा शुक्रबार मधेस पुगेका कोईरालाले यस्तोबताएका हुन् । 

उनले भने,“नेपालको सन्दर्भमा विद्यमान समानुपातिकनिर्वाचन प्रणालीमाथि पुनरावलोकन गर्ने समय आएको छ । संघ र प्रदेश सरकारमा हुनेपरिवर्तनले मुलुकमा राजनीतिक अस्थिरताले सीमा नाघेको छ, अब यो सुधार नगरे सम्म हुदैँन्न ।’

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update