Shittalpati
गुल्मीमा पहिरोले सडक अवरुद्ध, गाडी सडकमै फस्यो

गुल्मी, अविरल बर्षाका कारण गएको पहिरोले गुल्मीमा सडड अवरुद्ध हुनुुको साथै गाडी सडकै फस्न पुुगेको छ । गुल्मी दरवार गाउँपालिका –३ को रुन्खास्थित ठूलो घुुम्तीमा माथिबाट खसेको पहिरोले सडक अवरुद्ध भई तम्घासदेखि काठमाडौंका लागि छुटेको कामना यातायातको रात्री बस सडकमै फसेको  हो ।  अहिले पहिरो पन्छाएर यातायाता सञ्चालन गर्ने प्रयास भइरहेको छ । बस सडकमा फसे पनि कुनै मानविय क्षति  भनेको भएको छैन । 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update