Shittalpati
मर्स्याङ्दी नदीमा बस खस्यो

तनुहँ, तनुहँको आँबुखैरेनीको ऐनापहरा नजिक मस्र्याङ्दी नदीमा बस खसेको छ । तनहुँ प्रहरीका अनुसार भारतीय नम्बर प्लेटको बस मस्र्याङ्दी नदीमा खसेको हो ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update