Shittalpati
हरितालिका तिज : कैलाशनगरमा व्रतालुहरूको नाचगान (तस्बिरहरू)

पाल्पा, भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तिज) पर्व शुक्रबार महादेवको पूजा आराधना गरी मनाइरहेका छन् । तिज पर्व मनाउने महिला बिहीबार राति ‘दर’ खाएपछि आज निराहार व्रतमा छन् ।

आज तानसेनको कैलाशनगर सहित पाल्पाका विभिन्न ठाउँहरुमा व्रतालुहरू पानीको प्रवाह नगरीकन नाच गान गर्दै रमाइलो गरिरहेका छन् । दिदीबहीनीहरू तिजका विभिन्न भाका गाउँदै टोल–टोल, चोक चोकमा रमाइरहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update