Shittalpati
पाल्पाको ऐतिहासिक भगवती मन्दिरमा व्रतालुहरूको नाचगान (तस्बिरहरू)

पाल्पा, हरितालिका तिज पर्वको अवसरमा शुक्रबार पाल्पाको सदरमुकाम तानसेनस्थित ऐतिहासिक भगवती मन्दिर परिसरमा नाँचगान गर्दै महिलाहरू । तानसेनसहित पाल्पाका विभिन्न ठाउँहरुमा व्रतालुहरू पानीको प्रवाह नगरीकन नाचगान गर्दै रमाइलो गरिरहेका छन् ।

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तिज) पर्व शुक्रबार महादेवको पूजा आराधना गरी महिलाहरुले मनाएछन् । तिज पर्व मनाउने महिला बिहीबार राति ‘दर’ खाएपछि आज निराहार व्रतमा छन् । 

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update