Shittalpati
व्यवसायी दुर्गा प्रसाई पक्राउ

काठमाडौँ, नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले व्यवसायी दुर्गा प्रसाईलाई पक्राउ गरेको छ । प्रसाईलाई भक्तपुरबाट पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीले राससलाई जानकारी दिए । उनले भने, “प्रसाईविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत ब्युरोमा जाहेरी दर्ता परेको थियो ।

जिल्ला अदालत काठमाडौँबाट पक्राउ गर्न अनुमति प्राप्त भएपछि उनलाई आज पक्राउ गरिएको हो ।”

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update