Shittalpati
अब रेडियो नेपालमा दनुवार भाषामा पनि समाचार

काठमाडौं । रेडियो नेपालले दनुवार भाषामा समाचार प्रशारण गर्ने भएको छ । हाल सम्म विभिन्न २४ भाषामा समाचार प्रसारण गर्दै आइरहेको रेडियो नेपालले थप एक भाषा थपेर दनुवार भाषामा समेत समाचार प्रशारण गर्न लागेको हो । रेडियो नेपालले आगामी असोज ३० गते दिनको ३ः१५ बजे बाट दनुवार भाषामासमेत समाचार प्रसारण सुरु गर्नलागेको एक विज्ञप्ती मार्फत जानकारी दिएको छ । 

प्रकाशित मिति: शनिबार, असोज २६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update