पाल्पा, पाल्पा र स्याङ्जाको सङ्गमस्थल राम्दीमा स्नान गर्ने भक्तालुको भिड । नयाँ वर्ष तथा बैशाखे संक्रान्तिमा कालीगण्डकी नदी किनारमा गई पूजासहित स्नान गर्ने परम्परा रहेको छ । तस्वीर : शितलपाटी डटकम