पशुका लागि गुन्द्रुक बनाउँदै
पाल्पाको रामपुर नगरपालिका ६ मा मेसिनबाट पशुका लागि पोषिलो खाना गुन्द्रुक (साइलेज) तयार गरिदै । कामधेनु गाईफर्म रामपुरको व्यवस्थापनमा पशुका लागि व्यवसायिक रुपमा साइलेज उत्पादन गरिदै आइएको छ । हरियो घास एवं हरियो मकैको बोटलाई मसिनो गरी काटेको टुक्रालाई मेसिनद्वारा प्याकि· गरी गाई भैँसीका लागि गुन्द्रुक तयार हुने गर्दछ ।
–तस्वीर : प्रकाश नेपाल÷एनजेडी
प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०७७
प्रतिक्रिया दिनुहोस्