एनजेडीको नजर !
तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा विरामीको उपचारका लागि टिकट लिन लाईनमा बस्दै विरामीका आफन्त । अस्पताल परिसरमा बस्ने बेन्चको पर्याप्त मात्रमा व्यवस्था नहुँदा चिसो मौसममा भुईमै बसेर विरामीका आफन्तले टिकट लिन बाध्य छन् । अस्पतालले विरामीको उपचारका लागि निश्चित कोटा निर्धारण गरेकाले आफन्तहरु राति ११ बजे नै टिकटका लागि लाइन बस्न अस्पताल पुग्ने गरेका छन् । –तस्वीर :रामचन्द्र रायमाझी /एनजेडी
प्रकाशित मिति: शुक्रबार, पुस २४, २०७७
प्रतिक्रिया दिनुहोस्