Shittalpati
अस्तित्वका बाल शीतहरू

अस्तित्व रेग्मी

न्यू होराइजन मा. बि.

तानसेन , पाल्पा

कक्षा : ६

 

छिटो

उठ

ब्रस

गर

 

दुध

सँग

खाजा

खाऊ

 

एक

छिन

पढी

बस

 

सधैं

जस्तै

खाना

खाऊ

 

नेट

खोल

पाठ

पढ

 

पालै

पालो

धेरै

पढ

 

ब्रेक

हुँदा

खाजा

खाऊ

 

अनि

फेरि

पढ्न

जाऊ

 

गृह

कार्य

सधै

गर

 

बुझी

पढ

राम्रो

लेख

 

भोलि

पनि

यस्तै

गर

 

स्कुल

जाने

कैले

होला

 

साथी

सँग

बोकि

झोला

 

कुनै

दिन

ठिक

होला

 

रोग

डर

भागी

जाला

प्रकाशित मिति: बिहीबार, भदौ १०, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update