Shittalpati
गुल्मीमा काँग्रेसको क्षेत्रीय संसदीय बोर्ड गठन

गुल्मी, नेपाली काँग्रेस गुल्मीको क्षे नं २ को क्षेत्रीय संसदीय बोर्ड गठन भएको छ । सभापति चन्द्र बहादुर महतको अध्यक्षतामा बसेको बैठकले नेपाली काँग्रेस क्षेत्र नं.२, को विधान अनुसार क्षेत्रीय संसदीय बोर्डको गठन गरिएको हो ।

गठित संसदीय बोर्डमा क्षेत्रीय कार्य समितिका सभापति चन्द्र बहादुर महत, उप–सभापति झविन्द्र अर्याल र रेखाकुमार जिसी, सचिव अनिल बस्नेत र लालमणी भण्डारी, सह–सचिव कृष्ण पाण्डे र अर्जुन गिरी, कोषाध्यक्ष चुरामणी भण्डारी सदस्यहरु सरिता पन्थी, बसन्ता कुँवर, रेखा खड्का, विष्णु प्रसाद घिमिरे, दिपक महत रहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update