Shittalpati
यी हुन् पाल्पामा एमालेका उम्मेदवार

पाल्पा, आगामी मंसिर ४ गते हुने आम निर्वाचनको लागि नेकपा एमाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवारहरु नाम टुंगो लगाएको छ । एमालेले पाल्पा क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि नारायण प्रसाद आचार्य र क्षेत्र नं. २ मा ठाकुर गैरेलाई उम्मेदवार बनाएको छ ।

यसैगरी प्रदेशसभा सदस्यतर्फ क्षेत्र नं. १ (क) मा राजु प्रसाद श्रेष्ठ, १ (ख) मा खेम बहादुर सारु, क्षेत्र नं. २ (क) मा पर्सुराम भट्टराई र २ (ख) मा ओमबहादुर घर्ती मगरलाई उम्मेदवार बनाएको छ ।

प्रकाशित मिति: आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update