पाल्पा, महशुस
चिनियाँ भूगर्भविद्का अनुसार तीब्बतको सिजाङमा केन्द्रबिन्दु बनाएर ४.४ म्यागनिच्युटको भूकम्प गएको हो । भूकम्प करिब १० किलोमिटर जमनिमुनि गएको भूगर्भविद्हरुको भनाइ छ ।