Shittalpati
शिक्षक दिवसको सन्दर्भ
शिक्षक दिवसको सन्दर्भ संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को आह्वानमा आज विश्व शिक्षक दिवस मनाइँदैछ । समाजमा शिक्षकको भूमिका स्थापित गर्न सन् १९९४ देखि यो दिवस मनाउन थालिएको हो । हरेक वर्ष अक्टोवर ५ मा यो दिवस मनाउने गरिन्छ । आजको दिन संसारभर विभिन्न कार्यक्रम गर्दै गुणस्तरीय शिक्षा प्रदान...
अवश्य एक दिन देश बन्ने छ !
अवश्य एक दिन देश बन्ने छ ! अथाहा स्रोत साधन र सम्भावनालाई व्यवास्ता गर्दै सुनको कचौरामा वैदेशिक सहयोग र अनुदानको भरमा देश निर्माणको सपना देखेका नेतृत्वकर्ता भएको देश नेपाल भन्दा फरक नपर्ला । हुन पनि राजनीतिक नेतृत्वले व्यवहार र कार्यशैलीलाई परिवर्तन नगर्दा देश विकासको बाधकको रुपमा संविधानका ती निर्जिव शब्दलाई दोष दिदैं साशन व्यवस्था र संविधान पटक–पटक...
पशु दिवसको औचित्य
पशु दिवसको औचित्य आज विश्व अन्तर्राष्ट्रिय पशुु दिवस विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । जनावरहरूको संरक्षण गर्नुका साथै महत्वका बारेमा जागरूक गराउन हरेक वर्ष अक्टोबर ४ मा यो दिवस मनाउने गरिन्छ । पशुपंक्षी सबैका लागि चासोका विषय हुन् । हेर्न र देख्न पाउदा बेग्लै अनुभव हुन्छ । जंगलमा पाइने र घरपालुवा जीव...
नवरात्रि प्रारम्भ र घटस्थापना
नवरात्रि प्रारम्भ र घटस्थापना आजबाट नवरात्रि प्रारम्भ भएको छ । नवरात्रिको पहिलो दिन आज घटस्थापना हो । यस दिन देखि नेपालीहरुको महान चाड बडा दशैं सुरु भएको छ ।
शीत काव्य कृति ‘आहा’ र यसका विशेषताहरू
शीत काव्य कृति ‘आहा’ र यसका विशेषताहरू नेपाली कविता साहित्यको व्यापिकरणका लागि समयको क्रमसँगै विभिन्न विधा, उपविधा र प्रविधाहरू प्रयोगमा आएका छन् । ती लघुविधाहरू विशेषतःद्विपदीयदेखि षड्पदीयसम्मका रहेका छन् । यसै परिप्रेक्ष्यमा चतुष्पदीय लघुकाव्य उपविधाको रूपमा “शीत” को परिकल्पना प्रस्तावना भएको छ । हालसम्म एकल र संगृहित गरी दर्जनौ शीत कृतिहरू प्रकाशित भइसकेका छन् । जसमध्ये आठौं...
विश्व अहिंसा दिवसको सन्दर्भ
विश्व अहिंसा दिवसको सन्दर्भ अक्टोबर,२ लाई विश्व अहिंसा दिवसका रूपमा मनाइने गरिन्छ । भारतका अहिंसावादी नेता महात्मा गान्धीको जन्म दिनको अवसर पारेर सन् २००७ देखि हरेक वर्ष यो दिनलाई अहिंसात्मक दिवसका रूपमा मनाउने प्रस्ताव संयुक्त राष्ट्र संघको महासभाले सर्वसम्मतिले पारित गरेको हो ।
ज्येष्ठ नागरिक दिवसको औचित्य
ज्येष्ठ नागरिक दिवसको औचित्य  ज्येष्ठ नागरिकहरुको सम्मान स्वरुप आज अन्तर्राष्ट्रिय ज्येष्ठ  नागरिक दिवस मनाइँदै छ । सन् १९९१ देखि हरेक वर्ष अक्टोबर १ मा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने गरिन्छ ।
के गतिशिल पाल्पा बनाउन सकिदैन र ?
के गतिशिल पाल्पा बनाउन सकिदैन र ? पाल्पाको पहिचान प्रशासनिक केन्द्र, व्यापारिक केन्द्र र शैक्षिक केन्द्रको रुपमा रहेको इतिहास छ । पाल्पालाई जब राज्यको रुपमा हेरिन्छ एक प्रशासनिक अब्वलता र सवल राज्यको प्रशासनिक केन्द्रको रुपमा रहेको यसको इतिहास छ । 
उद्धार र राहतमा ध्यान देऊ
उद्धार र राहतमा ध्यान देऊ विहिबारदेखि परेको अविरल वर्षासँगै निम्तिएको विपद्का कारण देशका विभिन्न जिल्लामा ठूलो मात्रामा जनधनको क्षति भएको छ । बाढीपहिरो र डुबानबाट आइतबार विहानसम्म १ सय १२ जनाको ज्यान गएको छ भने ६८ जना बेपत्ता छन् । देशभर कम्तीमा १ सय जना घाइते भएका छन् ।
मुटुरोगबारे सावधानी अपनाऔं
मुटुरोगबारे सावधानी अपनाऔं प्रत्येक वर्ष २९ सेप्टेम्बरलाई संसारभर विश्व मुटु दिवसका रुपमा मनाइन्छ । यस दिवसको मुख्य सन्देश मुटुरोग सम्बन्धी चेतना फैलाई यसबाट बच्न तथा सावधानी हुन उत्प्रेरित गर्नु हो । विश्व हृदय महासंघ र विश्व स्वास्थ्य संगठनले संयुक्तरूपमा सन् १९९९ सेप्टेम्बर २९ तारिखको दिनलाई विश्व मुटु दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ...
उच्च सतर्कता अपनाऔं
उच्च सतर्कता अपनाऔं हाल देशभर अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आइतबारसम्म नै मनसुन सक्रिय रहने सम्भावना रहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षासँगै गेग्रान बहाव, बाढी, पहिरो र डुबानको जोखिम...
पर्यटन दिवस र यसको सार्थकता
पर्यटन दिवस र यसको सार्थकता आज सेप्टेम्बर २७ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग सरोकारवाला निकायले समन्वयका साथै विभिन्न कार्यक्रमका साथ दिवस मनाउन लागेका छन् । सन् १९९७ को संयुक्त राष्ट्रसंघीय अवधारणा बनेपछि सन् १९८० देखि सेप्टेम्बर २७ का दिन विश्वभर यो दिवस मनाउने गरिएको...
Weather Update