श्रद्धाकर्म सोह्रश्राद्ध
बुधबार, असोज २, २०८१
संविधान संशोधनमा महिलाका मुद्दा
मंगलबार, असोज १, २०८१
नेपालमा यतिबेला संविधान संशोधनको औचित्य र सान्दर्भिकताबारे बहस भइरहेको छ । संविधानसभाले निर्माण गरेको नेपालको नयाँ संविधान जारी भएको आठ वर्ष पूरा भइसकेकाले संशोधनको बहस हुनु अस्वभाविक होइन । सामान्यतया संविधान जारी भएको १० वर्षभित्र संशोधन गर्ने परम्परा छ ।
विज्ञान दिवसको सान्दर्भिकता
मंगलबार, असोज १, २०८१
राष्ट्रिय विज्ञान दिवस प्रत्येक वर्ष असोज १ गतेका दिन नेपालभर मनाइने गरिन्छ । यस वर्षको दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
सत्ता कब्जा रणनीति नै हो त ?
सोमबार, भदौ ३१, २०८१
साशकले सत्ता कब्जा गर्नु भनेको आफ्नो अनुकुल बनाउनु नै हो । राष्ट्रको मुख्य–मुख्य पदहरुमा आफु अनुकुलका व्यक्तिलाई मनोनित गर्नु नै हो ।
ओजोन तह बचाऔं
सोमबार, भदौ ३१, २०८१
ओजोन तह अक्सिजनको ३ अणु, तीन परमाणुहरूसँग मिलेर बनेको एक ग्याँस हो । जुन वायुमण्डलमा धेरै कम मात्रा (०.०२%) मा पाइन्छ । यो पृथ्वीको वायुमण्डलको ३० हजार फिट माथि स्थाइ रूपमा तह बनेर बसेको हुन्छ ।
किन बढदै छ राजनीतिप्रति नकारात्मक सोच ?
आइतबार, भदौ ३०, २०८१
सञ्चार क्षेत्र र सामाजिक सञ्जालको तिव्र विकाससँंगै आज भोली सकरात्मक भन्दा बढी नकरात्मक सोच तथा आलोचनाले व्यापकता पाउँदै गएको देखिन्छ ।
किन बढ्दै छ राजनीतिप्रति नकारात्मक सोच ?
आइतबार, भदौ ३०, २०८१
सञ्चार क्षेत्र र सामाजिक सञ्जालको तिव्र विकाससँंगै आज भोली सकरात्मक भन्दा बढी नकरात्मक सोच तथा आलोचनाले व्यापकता पाउँदै गएको देखिन्छ ।
प्राथमिक उपचार सबैले जानौं
आइतबार, भदौ ३०, २०८१
प्राथमिक उपचार भनेको दुर्घटनामा परेका व्यक्तिलाई उसको समस्याको सही आकलन गरी त्यसको निदानका लागि तुरुन्तै प्रदान गरिने सेवा हो ।
तानसेनमा बढ्दै गएको निराशावाद ! परिणाम के होला ?
शनिबार, भदौ २९, २०८१
ग्रामीण विकासका लागि एउटा मान्यता वा भनाइ छ – यदी गाउँको विकास गर्नुछ भने नजिकको शहर वा सदरमुकामको विकास गर्न जरुरी छ वा ग्रामीण सुशासनका लागि शहरी सुशासन कायम राख्नु अत्यावश्यक हुन्छ । यो किन भनिएको हो भने ग्रामीण क्षेत्रबाट सरकारी सेवा, गैरसरकारी सहयोग वा व्यापार वा दैनिकी सञ्चालनका लागि...
राष्ट्रिय बालदिवसको औचित्य
शनिबार, भदौ २९, २०८१
आज ६० औँ राष्ट्रिय बाल दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा विसं २०२१ बाट बाल दिवस मनाउन थालिएको भएपनि २०६३ सालदेखि यसले देशैभर व्यापकता पाएको थियो । २०६३ साल अघिसम्म भदौ ४ मा मनाइने गरिएको बाल दिवस विगत १८ वर्षयता भदौ २९ गते मनाउन थालिएको छ ।
गिद्ध संरक्षण गरौं
शुक्रबार, भदौ २८, २०८१
सिनो खाएर वातावरण प्रदूषित, दुर्गन्धित र रोगमुक्त बनाउन मद्दत गर्ने गिद्धलाई ‘प्रकृतिको कुचीकार’ मानिन्छ । यो पर्यावरणीय चक्र सञ्चालन, खाद्य शृंखलाको सन्तुलन र गतिशीलताको संवाहक पनि हो । सिकारी चरा भए पनि गिद्ध आफैंले सिकार नगरी केवल मरेका जनावरको मासु अर्थात सिनो खान्छन् ।
आत्महत्या गर्नबाट बचाऔं
बिहीबार, भदौ २७, २०८१
विश्व स्वास्थ्य संगठनले हरेक वर्ष १० सेप्टेम्बरलाई विश्व आत्महत्या रोकथाम दिवसको रूपमा मनाउने गरेको छ । ‘आत्महत्या रोकथामबारे संवाद सुरु गरौँ, दृष्टिकोण बदलौँ’ मूल नाराका साथ यसवर्षको विश्व आत्महत्या रोकथाम दिवस मंगलबार मनाइएको छ ।
मानव बेचबिखन नियन्त्रणको सवाल
बुधबार, भदौ २६, २०८१
एकभन्दा बढी व्यक्ति संलग्न भई गोप्यरुपमा हुने अपराध सङ्गठित अपराध हो । यस्ता अपराध ठूलो आकारका र गहिरो प्रभाव छाड्ने खालका भए भने हामी जघन्य अपराधसमेत भन्दछौँ । नेपालको सन्दर्भमा भन्नुपर्दा लागुऔषध खरिद बिक्री र ओसारपसार, हातहतियारसम्बन्धी र मानव बेचबिखनसम्बन्धी अपराधलाई सङ्गठित र जघन्य अपराधको रुपमा लिने गरिन्छ ।