पुष्पलालको स्मरणसँगै असल कर्म अनुकरण गरे सच्चा श्रद्धाञ्जली हुनेछ
सोमबार, साउन ७, २०८१
आर्थिक अनुशासनमा कमजोर स्थानीय तह
सोमबार, साउन ७, २०८१
स्थानीय तहमा आर्थिक अराजकता मौलाउँदै गएको छ । अधिकांस स्थानीय तहहरुले नियम मिचेर खर्च गर्ने प्रवृत्ति बढेको छ । महालेखापरीक्षकको प्रतिवेदनले स्थानीय तहमा हरेक वर्ष बेरुजु रकम उल्लेख्य मात्रामा बढेको औंल्याउने गरे पनि सुधारका लागि पहलसमेत भएको छैन । कानुनले तोकेको भन्दा बाहिर गएर मनलागी खर्च गर्ने, सेवासुविधा लिने, सभाले...
नेपालका राजनीतिक दलहरुमाथि नैतिकताको प्रश्न ?
आइतबार, साउन ६, २०८१
केही दिन अगाडि फ्रान्सको एक अनलाईन पत्रिकाले नेपालमा विगत १५ बर्षमा १४ जना प्रधानमन्त्री फेरिएको भन्दै नेपाल राजनीतिक अस्थिरताको लागि विश्व च्याम्पियन भएको र सोहि कारण नेपालमा रोजगारी सिर्जना गर्न नसक्दा युवाहरुको देश छोड्ने संख्या अत्याधिक बढ्दै गएको एक समाचार प्रकाशन गर्यो । सत्ता केन्द्रीत राजनीति र राजनीतिक अस्थिरतामा रमाउने...
गुरूप्रति सम्मान
आइतबार, साउन ६, २०८१
आज गुरु पूर्णिमा हो । असार शुक्ल पूर्णिमालाई गुरुपूर्णिमा भनिन्छ । यस दिन गुरुपूजा तथा व्यास जयन्ती मनाइने गरिन्छ । आजको दिन गुरुहरूको विशेष सम्मान गरिन्छ र गर्नुपर्छ भन्ने मान्यता छ । आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी यो पर्व मनाउने गरिन्छ ।
पूँजीगत खर्चको सकस
शनिबार, साउन ५, २०८१
अघिल्ला वर्षहरूमा जस्तै यस पटक पनि पूँजीगत बजेट खर्च चर्चाको शिखरमा छ । असार लागेपछि सहरदेखि गाउँसम्म एक किसिमले विकासको लहर चल्यो । तर अन्तिममा आएर गरिएको खर्चले पूँजीगत खर्चको लक्ष्य प्राप्त गर्न सकेन । यो क्रम यस वर्ष मात्रै होइन विगतदेखि नै यस्तै हुँदै आएको छ । जहिल्यै पूँजीगत...
अर्थतन्त्र सुधार्ने अवसर
शुक्रबार, साउन ४, २०८१
अस्थिर राजनीतिकाबिच मुलुकमा दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार गठन भएको छ । संसदीय राजनीतिमा विरलै हुने घटनाक्रमका रूपमा अहिलेको सत्ता सहयात्रालाई लिन सकिन्छ । यद्यपि नेपालमा दुई ठूला दल मिलेर सरकार बनाएको यो पहिलो पटक भने होइनरु। विगतमा पनि बेला बेलामा यस्ता सहमति भएका छन् ।
पानीजन्य रोगबाट बचौं
बिहीबार, साउन ३, २०८१
वर्षाको समय भएकाले पानीका मुुहानहरु दूषित हुने सम्भावना बढी रहेको छ । वर्षाद्का कारण पानीको मुहानहरुमा फोहोर पानी प्रवेश गरेर दूषित हुने गर्दछ ।
सरकारलाई स्थिरताको शुभकामना !
बुधबार, साउन २, २०८१
मुलुकको राजनीति जहिल्यै अस्थिरतामै गुज्रिरहयो । दलहरुको स्वार्थका कारण राजनीतिले कहिल्यै पनि निकास पाउन सकेन । दलहरु सत्ता लिप्तका कारण एक आपसमा सरकार बनाउने र भत्काउने खेलमै सिमित भए । संसदीय प्रणालीमा कुनै पनि पार्टीले बहुमत लिन नसकेका कारण सत्ता सञ्चालनका लागि एक अर्को दलसँग गठबन्धन गरेर सरकार सञ्चालन गर्नुपर्ने...
साउने संक्राति र असारे ठूला एकादशी
मंगलबार, साउन १, २०८१
संक्रान्ति भनेको एक विन्दुबाट अर्कोमा प्रवेश गर्नु, शुरुवात पनि हो । त्यसैले सबै महिनाका संक्रान्तिमा महिना शुभ र लाभदायक हुने अपेक्षा गरि सत्कर्मबाट कार्यारम्भ गर्ने चलन छ । कुनै महिना, बार, गते ,दिन मात्र शुभ र अशुभ भन्ने होइन ,सबै बराबर हुन् ।
हाम्रो यात्रा ३० वर्षमा
मंगलबार, साउन १, २०८१
हामी २९ वर्ष पूरा गरी ३० वर्षको यात्रामा लागेका छौँ । पाल्पाबाट विगत २९ वर्षदेखि निरन्तर प्रकाशित नवजनचेतना राष्ट्रिय दैनिक (तत्कालीन साप्ताहिक) ले आज आफ्नो नियमित साप्ताहिक/दैनिक प्रकाशनको तीन दशकको अविराम यात्रामा सक्रिय हुँदा अनेक आरोह–अवरोहको अनुभव गरेको छ । आजको यो उत्सवको समयमा हामी विगतका सबै पीडाहरूलाई भुल्दै अब...
जोगाऔं लुतो फाल्ने परम्परा
मंगलबार, साउन १, २०८१
नेपालका प्राचीन संस्कृतिअनुरूप साउन १ गते साँझ घर–घरमा लुतो फाल्ने प्रचलन छ । हरेक वर्षजस्तै आज पनि लुतो फाल्न लागिएको छ ।
युवा दक्षता दिवस र यसको सार्थकता
सोमबार, असार ३१, २०८१
विश्व युवा दक्षता दिवस नेपालसहित विश्वभर आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले आजकै दिन अर्थात् जुलाई १५ मा दिवस मनाउने संकल्प गरेदेखि यो दिन मनाउन थालिएको हो । युवाहरुको सामाजिक–आर्थिक अवस्था सुदृढ गर्ने उद्देश्यले यो दिन दिवस मनाइन्छ । तर हरेक...
मनसुनको वितण्डा
आइतबार, असार ३०, २०८१
मनसुन सक्रिय हँदै जाँदा त्यसबाट उत्पन्न हुने असरले वितण्ड मच्याएको छ । अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण देशका विभिन्न जिल्लामा ठूलो मानविय तथा भौतिक क्षति हुन पुगेको छ । विगतमा भन्दा यस वर्षको मौसमले आवश्यकताभन्दा बढी सक्रियता देखाएर चौतर्फी विध्वंस मच्चाइरहेको छ ।