Shittalpati
राजनीतिक चरित्र देखाऊ
राजनीतिक चरित्र देखाऊ मुलुकको वर्तमान अवस्थाले गर्दा देश भित्र विभिन्न खालका समस्याहरु देखा पर्ने अवस्था आएका छन् । राजनीतिक अस्थिरताका साथै विकास र रोजगारीका सम्भावनाहरु समेत न्यून हुँदै गएको वर्तमान अवस्थाप्रति कुनै पनि दल, नागरिक समाज र वर्गिय रुपमा पनि चिन्ता र चासो देखिएको छैन ।
सुर्तीजन्य पदार्थ त्यागौँ
सुर्तीजन्य पदार्थ त्यागौँ सुर्तीजन्य पदार्थ विरुद्धको दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
बजेट पूर्ण कार्यान्वयन होस्
बजेट पूर्ण कार्यान्वयन होस् सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट ल्याएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार १८ खर्ब ६० अर्ब ३० करोडको बजेट प्रस्तुत गरेका हुन् । बजेटको आकार गत वर्षभन्दा ठूलो छ । जुन गत वर्षको भन्दा १ खर्ब ९ अर्बले बढी हो । गत वर्षको बजेट १७ खर्ब ५१ अर्ब...
महिनावारीमा विभेद नगरौं
महिनावारीमा विभेद नगरौं महिनावारी भनेको महिलाको शारीरिक परिवर्तनमध्येको एक परिवर्तन हो । यो महिलाका शरीरमा भएका हर्मोनको मात्रामा आउने परिवर्तनको कारणले हुने गर्छ । महिनावारी प्राकृतिक सरसफाइ प्रक्रिया हो र महिनावारी हुनु भनेको एउटी केटी हरेक महिना गर्भवती हुन तयार हुने संकेत हो ।
गणतन्त्र दिवस र यसको सार्थकता
गणतन्त्र दिवस र यसको सार्थकता संघीय लोकतान्त्रिक गणतन्त्र दिवस नेपालको राजनीतिक इतिहासमा एउटा युगान्तकारी र ऐतिहासिक दिन हो । यो हरेक वर्षको जेठ १५ अर्थात् आजको दिन यो दिवस मनाउने गरिन्छ । नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट २४० वर्षे जहानिया शासनको अन्त्य गर्दै जनताको जीत भएको दिन ।
बजेटः परम्परागत हैन, जनमुखी ल्याऊ
बजेटः परम्परागत हैन, जनमुखी ल्याऊ देशमा कुनै उथलपुथल आएन भने जेठ १५ अर्थात् भोली सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउँदै छ । बजेटको मिति नजिकिँदै गर्दा बजेटमा कुन–कुन विषय समेट्ने भन्ने विषयमा सरकारको ध्यान केन्द्रित छ भने कस्तो बजेट आउला भन्ने जनचासो पनि उत्तिकै छ ।
फेरि कोरोनाप्रति सतर्क रहौं
फेरि कोरोनाप्रति सतर्क रहौं केही समय शून्य जस्तै बनेको कोरोना महामारी फेरी देखा पर्न थालेको छ । शुक्रबार कोरोना भाइरसको नयाँ सब भेरियन्ट ‘केपी’ संक्रमण देखिएको छ । यसले थप त्रास पैदा गराएको छ । यस अघि ठूलो संख्यामा मानवीय क्षति पुर्‍याउनुका साथै विश्वकै अर्थतन्त्र तहसनहस बनाएको कोरोनाले अहिले विभिन्न स्वरुप परिवर्तन गर्दै देखा...
पाल्पामा सार्वजनिक चासो र उदासीनताको प्रभाव
पाल्पामा सार्वजनिक चासो र उदासीनताको प्रभाव पाल्पामा रहेका ऐतिहासिक, सांस्कृतिक, धार्मिक र पुरातात्विक महत्वका सम्पदा एवं पर्यटकिय सम्भावना बोकेका स्थलहरुको व्यवस्थित अभिलेखिकरणका लागि पहल गर्न एक वर्ष अगाडि हाम्रै पहलमा एक अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा सहभागीता जनाएका हरेक सहभागीहरुले राखेका सुझावहरु पाल्पाको समग्र पहिचानका लागि सम्पदा र सम्पतिको अभिलेखीकरण्माा ढिलाइ गर्दा त्यस्ता...
संसद्को गरिमा कायम गर
संसद्को गरिमा कायम गर सहकारी ठगी प्रकरणको विषयलाई लिएर संसद प्रभावकारी ढंगले अगाडि बढ्न सकिरहेको छैन ।  एकपछिअर्को गरी संसद् बैठक अवरूद्ध भैरहेको छ ।
देशलाई निकास देऊ
देशलाई निकास देऊ राजनीतिक दलका नेताहरु यति बेला एक अर्काको आरोप प्रत्यारोपमा उत्रिएका छन् । पछिल्लो राजनीतिक अवस्था हेर्दा सिद्धान्तका लागि दल बनेकै होइनन् कि जस्तो देखिएको छ ।
केपी र रविको साठगाँठ : पसिनाले गिरीबन्धु
केपी र रविको साठगाँठ : पसिनाले गिरीबन्धु पछिल्लो समयमा राजनैतिक दलप्रति आमजनताको विश्वासको वातावरण पातलिदै गएको बखत एकाएक रवि लामिछाने टेलिभिजनको कार्यक्रमको प्रस्तोताबाट राजनैतिक दलको नेता बन्न पुगे ।
समुदायको पर्व ‘उभौली’
समुदायको पर्व ‘उभौली’ किरात समुदायको चाड उभौली विहिबारबाट सुरु भएको छ । विधिवत पूर्जाआजा सहित एक यो पर्व एक महिनासम्म मनाउने गरिन्छ ।
Weather Update