Shittalpati
शैक्षिक क्षेत्रमा सुधार अपरिहार्य
शैक्षिक क्षेत्रमा सुधार अपरिहार्य देशमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि शिक्षाले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । सीपमूलक, वैज्ञानिक, व्यावहारिक एवं गुणस्तरीय शिक्षा समृद्ध नेपालको आधारशिला हो ।
सुशासनका गफ नदेऊ
सुशासनका गफ नदेऊ हरेक सभा, समारोहमा राजनीतिक दलहरुले मुखबाट बोल्ने पहिलो शब्द हो सुुशासन । कार्यक्रममा होस् वा अन्य औपचारिक कुराकानीका क्रममा नै किन नहोस्, उनीहरुले मुलुकमा सुशासन राख्नुपर्छ, यो अत्यावश्यक छ भन्न कहिल्यै पनि छुटाउँदैनन् । उनीहरुका कागजी प्रतिबद्धतामा  समेत सुशासन र समृद्धिका नारा समेटिएका हुन्छन् ।
किसानलाई रुवाएर देश समृद्ध बन्दैन
किसानलाई रुवाएर देश समृद्ध बन्दैन अर्थतन्त्रको मुख्य आधार कृषि हो । देशको अर्थतन्त्रको ठूलो हिस्सा समेत कृषिले नै ओगटेको छ । कृषि कर्मलाई संवेदनशील पेसाको रूपमा हेरिएको पाइन्छ । उत्तम खेती, मध्यम व्यपार र तल्लो श्रेणीमा नोकरी भन्ने भनाइ पनि छ । तर राज्य तवरबाट यही पेशा गर्नेहरु पीडित छन् ।
सत्तामुखी मनोवृत्ति बदलौँ
सत्तामुखी मनोवृत्ति बदलौँ पछिल्लो केही वर्ष यता नेपालको राजनीति सत्ता वरपरमै सिमित बन्न पुगेको छ । केही सिमित नेताहरुको हातमा राज्यसत्ता कब्जा छ । उनीहरु जनभावना अनुसार काम गर्नु पर्नेमा सत्ता हात पार्नमै लडिरहेका छन् । यिनीहरूमा द्वन्द, कलह, गुट, फुट र स्वार्थ हाबी छ । जनता साँढेको जुधाइ बाछाको मिचाइमा छन् ।
क्रिसमसको शुभकामना
क्रिसमसको शुभकामना बुधबार देशभरका इसाई धर्मालम्बीहरुले क्रिसमस मनाउँदैछन् । इसाईहरुको सबैभन्दा ठूलो यो पर्वमा विभिन्न किसिमका कार्यक्रमहरु गरी धुमधामका साथ मनाउने गरिन्छ । यो पर्व केवल इसाईहरुले मात्रै नभएर गैर इसाईहरुले समेत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु गरी मनाउँदैछन् ।
कृषि अनुदान दिने मात्र होइन, नियमन पनि गर
कृषि अनुदान दिने मात्र होइन, नियमन पनि गर सामान्य अर्थमा कृषि अनुदान भनेको सरकार वा अन्य निकायद्वारा किसानलाई प्रदान गरिने आर्थिक सहायता हो । यसको उद्देश्य कृषिमा उत्पादन बढाउने र किसानको जीवनस्तर सुधार गर्नु हो । किसानको उन्नति र विकासका लागि सरकारले वर्षेनी अर्बौँको बजेट छुट्याएको हुन्छ ।
भूकम्प : सचेतना आवश्यक
भूकम्प : सचेतना आवश्यक २०७२ सालको महाभूकम्पपछि नेपालमा साना– ठूला पराकम्पहरु गइरहेका छन् । यी पराकम्पनबाट केही मानवीय क्षति हुन  पुगेको छ भने केही ठाउँमा भौतिक क्षति भएका छन् । शनिबार मात्रै बाजुरमा ५  दशमलव २ रेक्टरको भूकम्प गयो ।  यसले नेपाल अझै पनि भूकम्पीय दृष्टिकोणले विश्वकै उच्च जोखिम क्षेत्रमा पर्छ भन्ने बुझाउन्छ ।...
स्वस्थ रहन ध्यान गरौं
स्वस्थ रहन ध्यान गरौं स्वस्थ रहन ध्यानको महत्वपूर्ण भूमिका रहेको छ । ध्यानले मानिसलाई ज्ञानी बनाउँछ । योभन्दा बढी चञ्चल मनलाई शान्त पनि बनाउँछ ।
कृषिमा व्यवसायीकरण आवश्यक
कृषिमा व्यवसायीकरण आवश्यक कृषिमा व्यवसायीकरण आजको आवश्यकता हो । नेपालको कृषि प्रणाली अझै पनि जीविकोपार्जनमुखी छ । विगतमा भन्दा अहिले केही हदसम्म क्रमिक रूपमा व्यवसायीकरणतर्फ भने रूपान्तरण हुँदै गएको छ । यसलाई राम्रै मान्नुपर्छ । तथापि उत्पादित कृषि बालीवस्तुहरूलाई अझ व्यावसायिक एवं प्रतिस्पर्धी बनाउनु तत्कालीन आवश्यकता भइसकेको छ ।
अर्थतन्त्र उकास्नतर्फ ध्यान देऊ  
अर्थतन्त्र उकास्नतर्फ ध्यान देऊ   नेपालको अर्थतन्त्रमा अझै पनि सुधार आउन सकेको छैन् । कोभिड पछि थला परेको अर्थतन्त्रलाई माथि उकास्ने सवालमा कुनै पनि सरकार गम्भीर बन्न सकेका छैनन् ।
संविधान संशोधन सधैंको बहस
संविधान संशोधन सधैंको बहस
सहकारीसँग जोडिएर उत्तर नआएका प्रश्नहरु
सहकारीसँग जोडिएर उत्तर नआएका प्रश्नहरु सहकारीबाट बचतकर्ताको रकम हिनामिना गरेको अभियोगमा यतिखेर धेरै व्यक्तिले प्रहरीको हिरासत र कारागारमा समय बिताउनु परेको छ । त्यस मध्यका एक जना बहुचर्चित व्यक्ति रवि लामिछाने पनि हुन् । उनी लगायत सबै व्यक्तिलाई एउटै विषयमा कानुनी दायरामा ल्याइएको हो ।
Weather Update